logo

सजिलो लघुवित्तद्वारा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५५ लाख ४४ हजार खुद नाफा आर्जन

    1023   पटक पढिएको

५ फागुन /अर्थ र व्यापार - सजिलो लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ३८ लाख ५८ हजार रुपैयाँ नाफा बढाएर दोस्रो त्रैमासमा ५५ लाख ४४ हजार खुद नाफा आर्जन गरेको हो । असोज मसान्तमा कम्पनीको खुद नाफा १६ लाख ८६ हजार थियो ।

चुक्ता पूँजी १४ करोड रहेको लघुवित्तको जगेडा कोषमा ७ लाख ८३ हजार सञ्चित रहेको छ । पुस मसान्तसम्म लघुवित्तले ३ करोड ९६ लाख निक्षेप संकलन र २६ करोड ९७ लाख सापटीबाट ३९ करोड ७४ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

यस अवधिमा लघुवित्तले २ करोड ६ लाख ब्याज आम्दानी र ७९ लाख ५४ हजार ब्याज खर्च गरी एक करोड २६ लाख खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै अन्य सञ्चालन आम्दानीका रुपमा लघुवित्तले ७० लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ ।

लघुवित्तले ७० लाख २८ हजार कर्मचारी खर्च र ४१ लाख ३६ हजार अन्य सञ्चालन खर्च गरेको छ । यो सँगै लघुवित्तले ४६ लाख ४ हजार सञ्चालन नाफा आर्जन गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।