logo

नागरिक लगानी कोषको चुक्ता पूँजी ३ अर्ब पुग्ने

    1661   पटक पढिएको

५ चैत्र /अर्थ र व्यापार - नागरिक लगानीकोषको चुक्ता पुँजी वृद्धि हुने भएको छ । नागरिक लगानी कोषको चुक्ता अब पूँजी ३ अर्ब पुग्ने भएको छ । हाल एक अर्ब १० करोड रूपैयाँ चुक्ता पूँजी रहेको छ । कोष पुँजी वृद्धि गर्न राष्ट्रियसभाबाट विधयक पारित भएपछि चुक्ता पूँजी ३ अर्ब पुग्ने भएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको विधयकमा अधिृकत पूँजी ८ अर्ब, जारी तथा चुक्ता पूँजी ३ अर्ब पुर्याउने विधेयकमा उल्लेख छ ।

राष्ट्र बैंकको ठाँउमा राष्ट्रिय बीमा संस्थानको पूँजी थपिएको छ । संस्थानको ३१.५ प्रतिशत शेयर हिस्सा हुने विधेयकमा उल्लेख छ । यस्तै सरकारले शेयर स्वामित्व पनि बढाएको छ । हाल कायम १० प्रतिशतलाई बढाएर २३.३४ प्रतिशत पुर्याइएको छ ।

नेप्सेको १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाको १५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत शेयर हिस्सा कायम गरिएको छ । ४० प्रतिशत शेयर स्वामित्व रहेको राष्ट्र बैंक त्यस विद्येयक पारित भएपछि बाहिरिने भएको छ । कोषले आयोजना गरेकै कार्यक्रमा पनि अर्थमन्त्री र राष्ट्र बैंकका कामु गर्भनरले शेयर स्वामित्व निकाल्ने जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।