logo

बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख डल्लाकोटी कोभिड संक्रमितलाई आँफै अस्पताल पु¥याउँदै

    1437   पटक पढिएको

३ ज्येष्ठ / अर्थ र व्यापाार- बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख पिक्तबहादुर डल्लाकोटी (हरि) ले कोभिड संक्रमितलाई अस्पताल लैजाने गरेका छन । एम्बुलेन्स नपाएपछि आफै पीपीई लगाएर आईतबार बेलुका पालिका प्रमुख डल्लाकोटीले गाउँपालिकाकै गाडीमा विशालटार स्थित एक कोरोना संक्रमितलाई मलेखुस्थित टिचिङ अस्पताल पु¥याएका थिए ।

आईतबार बेलुका कोरोना संक्रमित प्रदिप पौडेलको श्वासप्रश्वासमा गम्भीर समस्या आएको र बेनीघाट रोराङमा १० वटा एम्बुलेन्स भएता पनि बेनीघाट विशालटार आसपासका एम्बुलेन्स विरामी ओसार–पसारमा व्यस्त भएको र अन्यत्रबाट एम्बुलेन्स तत्काल बोलाउन नसकिने जानकारी आएपछि पालिका अध्यक्ष डल्लाकोटीले संक्रमितलाई  पालिकाको आँफैले प्रयोग गर्ने गाडीमा अस्पताल सम्म ल्याएका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।