१८ फागुन /अर्थ र व्यापार – चौतर्फी बिबादकाबीच गत आइतबार संघिय संसदबाट पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कालागि सरकारले धमाधम कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरु गरेको छ ।
अमेरिकी एमसीसीको अनुदानमा सञ्चालन हुने परियोजनाका लागि पहिलो चरणमा विभिन्न पदहरुमा गरि १० जना कर्मचारी माग गरिएको छ ।
अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले मंगलबार नै विभिन्न १० वटा पदमा कर्मचारी भर्ना गर्नकालागि आवेदन माग गरेको हो ।
तपाईको प्रतिक्रिया