logo

टाटाको अल न्यू टिगोर नेपालमा

    3433   पटक पढिएको

१६ मंसिर/ अर्थ र व्यापार-  टाटाले नेपालमा ‘अल न्यू टिगोर’लाई भित्र्याएको छ । विभिन्न नयाँ फिचर्ससहित यो गाडी अझै मुस्कलर र हेभी फिर्चसयुक्त भएर आएको छ । टाटाले टिगोरबाट प्राप्त प्रतिक्रियाहरुलाई समेट्दै आफ्ना ग्राहकका लागि अझ परिस्कृत रुपमा अल न्यू टिगोरलाई नेपाल भित्र्याएको हो । टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आइतबार नै यसलाई नेपालमा औपचारिक बिक्री शुभारम्भ गर्दैछ ।

कम्पनीका अनुसार नयाँ टिगोर निकै सुविधा सम्पन्न, आकर्षक, आरामदायी र अझै सानदार भएर आएको छ । सयका थप गरिएका सुविधा र फिचर्सहरुले ग्राहकलाई  आकषिर्त गर्ने विश्वास कम्पनीलाई छ । यसको ‘आउट लुक’ अहिले निकै दमदार देखिएको छ । नयाँ टिगोरमा डायमन्ड फ्रन्ट ग्रिल राखिएको छ । यसमा ‘ब्रेक फ्रि कप लाइक रुफलाइनको फिचर्स पनि थपिएको छ । एलोय ह्वीलमा डुअल टोन राखिएको छ । नयाा टिगोरमा पियानो ब्ल्याक सार्क फिन एन्टेना राखिएको छ । यसमा उच्च माउन्टडेड स्टप ल्याम्प पनि जोडिएको छ ।

नयाँ टिगोरमा क्रस्टिलबाट प्रभावित भएको एलईडी ल्याम्प पनि राखिएको छ । यस्तै डुअल च्याम्बर्ड प्रोजेक्टर हेडल्याम्पलाई यसलाई अझ स्तरीय बनाएको छ । जसामा स्पार्क्लिंग क्रमि फिनिस दिइएको छ ।

सुरक्षाका मामिलामा पनि यो कार अब्ब्ल भएर आएको छ । बेस अप्सनदेखि नै डुअल एयरब्यागको सुविधा राखिएको छ । जसमा स्टान्डर्ड फिर लोड गरिएको छ । यसको आर्किटेक्चरलाई रिलायबल बनाइएको छ । नयाँ टिगोरमा हाई क्वालिटीको ८ स्पीकर सिस्टम जोडिएका छन् । नयाँ टिगोरमा एबीएस विद ईबीडी एउड सीएससी फिचर्स पनि छ । आधुनिक टिगोरमा पहिलो रहेको ५ इन्चको टचस्क्रीन बोर्डलाई अझै ठूलो बनाएर ७ इन्चमा विस्तार गरिएको छ । यसमा हार्मन कम्पनीको इन्फोटेन्मेन्ट सिस्टम छ । जसमा एन्ड्रोइड अटोको सिस्टम पनि छ ।

कम्र्फटमा पनि टिगोर अझ अब्बल भएर आएको छ । यसमा ४१९ लिटरको बुट स्पेश छ यो कम्प्याक्ट सेडानहरुकै सबैभन्दा ठूलो बुट स्पेश हो । यसमा अटो फोल्ड आउट साइड मिरर पनि दिइएको छ । यसको इन्टेरियरलाई अझ सुन्दर र आरामदायी बनाइएको छ । यसमा ब्ल्याक र खैरो कलरको इन्टेरियर थिम छ । यसमा लेदर सिट जोडिएको छ । जुन निकै आरामदायी छ ।
यसको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छ । विभिन्न ४ पेट्रोल भेरियन्टमा उपलब्ध टिगोरमा मेनुअल ट्रान्समिसन छ । यसको मूल्य नेपाली बजारमा २७ देखि ३४ लाखसम्म छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।