एनआईसी एशिया क्यापिटल लिमिटेडले एक रुपैयाँमा नै डिम्याट खाता खोल्ने भएको छ। क्यापिटलले “अग्रेजी नयाँ वर्ष २०२०” को अवसरमा “एक नेपाली,एक डिम्याट खाता” अभियानलाई अझ प्रभावकारी बनाउन पौष १६ गते देखि २०७७ साल आषाढ मसान्तसम्म १ रुपैयाँमा डिम्याट खाता खोलि दिने व्यवस्था मिलाएको हो।
कुमारी बैंकले सोमबार तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ। १०.२५ प्रतिशत ब्याजदरमा सर्वसाधारणका लागि एक अर्ब २० करोड रूपैयाँको ऋणपत्र निष्कासन गरेको हो।
अजोड इन्स्योरेन्सको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालनमा रहेका ३९ वटा बीमा कम्पनीहरु मध्ये अजोड इन्स्योरेन्स गत आवको बार्षिक साधारणसभा गर्ने पहिलो कम्पनी हो ।
गत बर्षबाट सुरु भएको त्रैमासिक समिक्षालाई निरन्तरता दिँदै राष्ट्र बैंकले ’ब्याज दर अन्तर सम्बन्धी व्यवस्थाको कार्यान्वयन थप प्रभावकारी बनाइनेछ’ भनेर उल्लेख गरेको छ।
नेपाल राष्ट्र बैंकले आम्दानीको ५० प्रतिशतमात्रै कर्जा पाउने गरी कडाइ गरेपछि बैंकिङ क्षेत्रमा तरंग आएको छ । यसले कर्जा लिएर व्यवसाय गर्न चाहनेहरुलाई निरुत्साहित बनाएको दाबी बैंकर्स र अन्य सरोकारवालाले गरेका छन् ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड रूपैंयाँको प्राथमिक शेयर निस्कासन गर्ने भएको छ। इक्रा नेपालले गरेको रेटिङअनुसार कम्पनीले मध्यम किसिमको सुरक्षा जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड चार’ प्राप्त गरेको छ।
राष्ट्र बैंकले मंगलबार व्यक्तिगत घर र सवारी कर्जा दिँदा समेत आम्दानीको स्रोत र कर चुक्ताको प्रमाणपत्र बुझाउनुपर्ने निर्देशन जारी गर्यो।
कञ्चन डेभलपमेन्ट बैंकको पुस १५ गते एक दिन बुक क्लोज हुने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैंठकले सभामा जाने प्रयोजनका लागि सो दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
लुम्बिनी विकास बैंकले शेयरधनीलाई दिने लाभांश दर बढाउँदै लगेको छ । चालु आर्थिक वर्षमा थप तीन प्रतिशत लाभांश बढाउँदै २० प्रतिशत र्पुयाएको छ ।
बिल बैंक अहिले ३५औं वर्षको दौरानमा छ । यो ३५ भन्ने नम्बर हाम्रा लागि धेरै महत्वपूर्ण छ । यो ३५ वर्षको अवधिमा नेपालको ठूलो बजेट, जसले धेरै ऋण लैजानुहुन्छ, त्यो अधिकांश नबिल बैंकको पर्सनल हुन्छ ।
महालक्ष्मी विकास बैंकले घर ऋणको स्किम ल्याएको छ। बैंकले खरिद तथा निर्माण गर्न इच्छुकलाई लक्षित गरी आवास कर्जा योजना ल्याएको हो।
शेयरधनीले नेपाल बंगलादेश बैंकलाई मर्जरमा नजान सुझाव दिएका छन्। संयुक्त विदेशी लगानी रहेको बैंकलाई नेपाल राष्ट्र बैंकले जबर्जस्ती मर्जरमा जान दबाब दिन नहुने उनीहरूको तर्क छ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उपयुक्त जोडी खोजेर मर्जरमा जान बैंकरहरुलाई निर्देशन दिएका छन् । अहिलेसम्म राष्ट्र बैंकले मर्जरमा प्रोत्साहन मात्रै गरिरहेको जानकारी दिँदै प्रोत्साहन गर्दा पनि मर्जरमा नगए राष्ट्र बैंक फोर्स मर्जर गराउन बाध्य हुने उनको भनाइ छ ।
सानीमा माई हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६६.३६ रुपैयाँ रहेको छ ।
सिभिल बैंकको पुस ६ गते अमृतभोग, कालिकास्थान डिल्लीबजारमा सम्पन्न नवौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गरेको छ।
एनआईसी एशिया बैंकले ’इन्ट्र्या्क्टिभ भ्वाइस रेस्पोन्स’ सेवा सुरु गरेको छ। बैंकले अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
कुमारी बैंकले पुस १४ गतेदेखि तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १०.२५ प्रतिशत ब्याजदरमा सर्वसाधारणको लागि एक अर्ब २० करोड रूपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको हो।
प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिने भएका छन्। नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त गरेका संस्थाहरु गाभिन लागेका हुन्।
अधिक तरलता बढेर अल्पकालिन ब्याज दरहरु निक्कै तल आएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्ने भएको छ।
गुडविल फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। संस्थाले २५ औ वार्षिक साधारणसभामा पेश गर्ने गरि उक्त लाभांश घोषणा गरेको हो।
कर्जा सूचना केन्द्रले शेयरधनीका लागि १५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ। केन्द्रले गत वर्षको भन्दा लाभांश दर बढाएको हो।
राष्ट्र बैंकले सामाजिक सुरक्षा कोषमा दर्ता हुन भन्दै बैंक तथा वित्तीय संस्थाहरुका नाममा पत्र काटेपछि वित्तीय क्षेत्रमा तरङ्गै देखियो।
विभिन्न ब्यक्तिको चेकबाट रकम झिकिएको घटना सार्वजनिक भएपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले सार्वजनिक रूपमै टिप्पणी गरे- ’हामीले कस्ता कर्मचारी राखेका छौं, तेस्रो ब्यक्तिलाई धमाधम चेक दिने। आज चेक मात्र दिएका छन्, अब बिटाका बिटा पैसा पनि दिनसक्छन्।’
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र एनएमबि लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको हकप्रद शेयर आइतबारदेखि बन्द हुने भएको छ। लुम्बनीले गत कात्तिक २४ गतेदेखि चुक्ता पुँजीको २० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो।
प्रभु इन्स्योरेन्सले शेयरधनीलाई १६.३२ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।