logo

कामना सेवा विकास बैंकले ६.८५ नगद लाभांश दिन

 कामना सेवा विकास बैंकले शेयरधनीहरुलाई ६.८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको सञ्चलक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कर प्रयोजन सहित १७ करोड २७ लाख रुपैयाँ लाभांश दिने निर्णय गरेको हो।

12-11-19

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा १८ करोड ५८ लाख रुपैयाँ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

12-11-19

घर किन्न सस्तो ब्याजदरमै ऋण दिने नेपाल बैंकको घोषणा

 नेपाल बैंकले घर किन्न वा बनाउनका लागि सस्तो ब्याजदरमै ऋण दिने घोषणा गरेको छ । बैंकले आज (मंगलबार) शुलभ आवास कर्जा योजना नामक स्किम सार्वजनिक गर्दै सस्तो ब्याजदरमै आवास कर्जा दिने घोषणा गरेको हो ।

12-11-19

एनएमबी बैंकका सेयरधनीलाई बम्पर उपहार, ३५ प्रतिशत लाभांश दिने घोषणा

एनएमबी बैंकले सेयर लगानीकर्ताहरुलाई ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

10-11-19

बैंकर्स संघका अध्यक्ष ढुंगानालाई राष्ट्र बैंकले स्पष्टिकरण 

बैंकर्स संघका अध्यक्ष समेत रहेका नेपाल बंगलादेश बैंक (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालाई राष्ट्र बैंकले स्पष्टिकरण सोधेको छ ।

10-11-19

सिद्धार्थ बैंकको तीन महिनाको खुद नाफा ५२ करोड, शेयरधनी कोष भने मजबुत

सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०७६ र ०७७ मा ५२ करोड १४ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा गरेको छ ।

09-11-19

नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ मुद्दती निक्षेप राख्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा  एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ मुद्दती निक्षेपमा बचत राख्ने भएको छ ।

06-11-19

लगानी बिस्तार गर्न सनराइज बैंकले रोज्यो ऋणपत्रको बाटो, १०.२५५ प्रतिशत ब्याज

सात महिना अघि एक अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको सनराइज बैंकले ब्यापार बिस्तारका लागि थप तीन अर्बको ऋणपत्र ल्याउने भएको छ। बैंकले बुधबारबाट जारी गर्ने ऋणपत्रको ब्याज दर पहिलेकोभन्दा ०.२५ प्रतिशत बिन्दु बढि अर्थात १०.२५ प्रतिशत छ ।

05-11-19

पूर्वाधार विकास बैंकलाई खराव कर्जामा राहत, कर्मचारीलाई नाफाबाट बोनस बाँड्न सर्त राखियो

 नेपाल राष्ट्र बैंकले इन्फ्रास्ट्रक्चर बैकलाई नीतिगत संशोधनमार्फत बम्पर उपहार दिएको छ । नोक्शानी ब्यवस्थापन ब्यवस्थामा संशोध नगरेर बम्पर उपहार दिइएको हो ।

04-11-19

प्रभु बैंकको साधारणसभा मंसिर १६ मा हुने

प्रभु बैंकले आगामी मंसिर १६ गते १८ औं वार्षिक साधारणसभा डाकेको छ । बैंकको सञ्चालक समितिले यस अगाडि घोषणा गरेको १६ प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने जनाएको छ ।

02-11-19

अजोड इन्स्योरेन्सको प्रथम साधारणसभा सम्पन्न, संस्थापक सेयरधनीतर्फ ४ जना सञ्चालक निर्वाचित

अजोड इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ ।  साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सर्वसाधारणका लागि सेयर निष्काशन

15-07-19

हुम्लाको खार्पुनाथ गाउँपालिकामा प्रभु बैंकको नयाँ शाखा बिस्तार

हुम्लाको दुुुुर्गम गाउँपालिकामध्येको खार्पुनाथ गाउँपालिकामा प्रभु बैंक लिमिटेडले शाखा खोलेको छ । शाखाको उद्घाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले

11-07-19

राष्ट्रिय वाणिज्य बैंकको बर्दिया जिल्लाको बांसगढीमा नयाँ शाखा बिस्तार

राष्ट्रिय वाणिज्य बैकको नयाँ शाखा बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ मा शुरु गरिएको छ । बासगढी शाखासँगै बैंकको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको छ । बैंकका प्रमुख कार्यकारी

11-07-19

कामना सेवा विकास बैंकको पर्वतको मोदी गाउँपालिकामा नयाँ शाखा  बिस्तार

कामना सेवा विकास बैंकले पर्वतको मोदी गाउँपालिका ६ मा नयाँ शाखा बिस्तार गरेको छ । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका उपाध्यक्ष सेती महत

11-07-19

एनआईसी एशिया बैंकको डिम्याट र मेरो शेयरको नविकरण शुल्क खल्ती डिजिटल मार्फत बुझाउन सकिने

एनआईसी एशिया बैंक र एनआईसी एशिया क्यापिटल हितग्राही खाता खल्ती डिजिटल मार्फत डिम्याट खाता र मेरो शेयरको नविकरण शुल्क बुझाउन सकिने भएको

11-07-19

नेपाल युवा उद्यशीलता सम्मेलन–२०१९ प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने 

काठमाडौंमा हुन लागेको नेपाल युवा उद्यशीलता सम्मेलन–२०१९ को मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ । सम्मेलन नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल

10-07-19

ग्लोबल आईएमई लघुवित्तको बुक क्लोज मिती तय

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयरका लागि बुक क्लोज साउन १ गते बन्द गर्ने भएको छ । छैटौं वार्षिक साधारण सभाबाट यस संस्थाका शेयरधनीहरुमा

10-07-19

नेपाल राष्ट्र बैंकले १२ अर्ब बराबरको ५ वर्षे विकास ऋण पत्र बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले १२ अर्ब बराबरको ५ वर्षे विकास ऋण पत्र बिक्री गर्ने भएको छ । उक्त ऋण पत्रलाई बैंकले विकास ऋण पत्र २०८१ ‘ग’ नाम दिएको छ । बैंकले बिहीबार उक्त ऋण पत्र बोल कबोल

10-07-19

सिद्धार्थ बैंकद्वारा रुरल हेल्थ एण्ड एजुकेश्सन सर्विस ट्रस्ट आर्थिक सहयोग प्रदान

सिद्धार्थ बैंकले रुरल हेल्थ एण्ड एजुकेश्सन सर्विस ट्रस्टलाई २ लाख ५० हजार ७ सय २५ रुपैयाँबराबरको चेक प्रदान गरेको छ । गैरसरकारी संगठनसँग संलग्न भई देशका विभिन्न जिल्लामा महिला

10-07-19

कृषि विकास बैंकद्वारा बौद्धिक तथा बहुअपांग अभिभावक संघलाई सहयोग सामग्री हस्तान्तरण

कृषि विकास बैंक शाखा कार्यालय कीर्तिपरले बौद्धिक तथा बहुअपांग अभिभावक संघलाई १ लाख १० हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको छ । सामाजिक सामुदायिक कार्यक्रमअन्र्तगत

10-07-19

हिमालयन बैंकको ऋणपत्र साउन २ गतेदेखि खुला गरिने

हिमालयन बैंकको ३० लाख कित्ता ऋणपत्र साउन २ गतेदेखि खुला गरिने भएको छ । बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत संघ संस्थालाई बिक्री गर्न लागेको हो । सर्वसाधारणको

09-07-19

आँधिखोला लघुवित्तद्वारा निष्काशित प्राथमिक शेयर आजदेखि बन्द हुने

आँधिखोला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर आजेदखि बन्द हुने भएको छ । आँधिखोला लघुवित्तले सर्वसाधारणतर्फ निष्काशन गरेको तीन दिनमै ११ गुणाभन्दा बढीको आवेदन

09-07-19

आँधीखोला लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन

आँधीखोला लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन भोलि रहेको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर विक्रीमा ल्याएको

09-07-19

नागरिक लगानी कोषको अवकाश कोषको भुक्तानी हिमालयन बैंकमार्फत हुने

नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धी अवकाश कोषको भुक्तानी गर्न हिमालयन बैंकमार्फत हुने भएको छ । ८० प्रतिशत कर्जा भुक्तानीलाई अनलाइन माध्यम मार्फत सहजीकरण गराउन नेपाल क्लियरिङ

09-07-19

एनआईसी एशिया बैंककोे तीनवटा शाखारहित बैंकिङ्ग सेवा एकैसाथ संचालनमा

एनआईसी एशिया बैंकले एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । झापा जिल्लाको अर्जुनधारा नगरपालिका, वडा नं. २, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका

09-07-19

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.