विश्व बैंकको दक्षिण एसिया क्षेत्रको उपाध्यक्षमा योहानेस जुट नियुक्त भएका छन्। यसअघिका उपाध्यक्ष मार्टिन रेजरको स्थान उनले लिने भएका हुन्। जुटको नियुक्ति मंगलबारदेखि लागू हुनेछ ।
यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २६ दशमलब ५३ अंकले बढेर २६ सय २२ दशमलब २८ विन्दुमा कायम भएको छ ।
महालक्ष्मी विकास बैंकले फोन पेसँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।