logo

बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गर्न अर्थमन्त्रीको निर्देशन 

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न सम्बन्धीत विभिन्न मन्त्रालयलाई निर्देशन दिएका छन् ।

२०७८ पौष २७

तनहुँका उद्योगमा ९ अर्ब २१ करोड लगानी, ३३ हजारलाई रोजगारी

अहिले तनहुँमा सञ्चालित विभिन्न उद्योगमा ९ अर्ब २१ करोड रुपैयाँ लगानी रहेको छ ।

२०७८ पौष २६

विकास निर्माणको काम कछुवा गतिमा ,पाँच महिनामा १५ प्रतिशत मात्र पुँजीगत खर्च 

पूर्वाधार विकास निर्माणको काम अपेक्षाकृत रूपमा अघि नबढेर कछुवाको गतिमा सीमित भएकोमा स्वयं सरकार र सम्बन्धित सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

२०७८ पौष २५

चाँदी अस्वभाविक आयातबारे समितिको प्रश्न

संसदीय संसदको सार्वजनिक लेखा समितिमा चाँदी अस्वभाविक आयातबारे प्रश्न उठेको छ ।

२०७८ पौष २५

क्यासिनोलाई सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन

पर्यटन विभागले क्यासिनो कम्पनीलाई यही पुस मसान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ ।

२०७८ पौष २३

सरकारले तोक्यो उखुको समर्थन मूल्य, प्रतिक्विन्टल ५९० रुपैयाँ

सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको हो ।

२०७८ पौष २२

मलमा झेलगर्नेहरु अख्तियारको फन्दामा 

चौतर्फी दबाबपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाय किसानलाई समेत गम्भिर असर पार्ने गरि रसायनिक मलमा झेलगर्नेहरु विरुद्ध कडा कारबाहीको प्रक्रिया थालेको छ । 

२०७८ पौष १९

साढे ५ अर्ब लगानीमा सरकारले ७४ जिल्लामा पुरायो उच्च गतिको इन्टरनेट

सरकारले ७४ जिल्लाका अधिकांश स्थानीय तहमा उच्च गतिको इन्टरनेट सुविधा पु¥याएको छ ।

२०७८ पौष १९

राष्ट्र बैंकद्धारा सामान आयातमा कडाई 

नेपाल राष्ट्र बैंकले सामान आयातमा कडाई गरेको छ । भारतबाट टीटी र ड्राफ्टबाट हुने आयातमा यस्तो कडाई गरेको हो । 

२०७८ पौष १९

७० औं वर्ष गाँठको अवसरमा चेम्बरले छाप्यो १० लाख थान हुलाक टिकट

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवका अवसरमा हुलाक टिकट प्रकाशित गरिएको छ ।

२०७८ पौष १८

हिमपातले चीन जोड्ने केरुङ र तातोपानी व्यापारिक नाका अवरुद्ध

विगत केही दिनअघि परेको भारि वर्षा र हिमपातका कारण नेपाल चीन जोड्ने रसुवागढी केरुङ र तातोपानी खासाको दुबै व्यापारिक भन्सार नाका अवरुद्ध भएका छन् ।

२०७८ पौष १८

राष्ट्र बैंकको नीतिले बैंकको नाफा घट्यो : उपाध्यक्ष शर्मा

सिबिफिनका उपाध्यक्ष राजेश शर्माले राष्ट्र बैंकको नीतिका कारण बैंकको नाफा घटेको बताएका छन् ।

२०७८ पौष १६

सहकारीलाई कृषि क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।

२०७८ पौष १६

बीमाको दररेट संशोधनप्रति निर्माण व्यवसायी र इपानको आपत्ति

पुनर्बीमा निर्देशिका, २०७८ मा बीमाको दररेट र शर्तको संशोधित व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले जनाएका छन् ।

२०७८ पौष १६

नेउवा महासंघमा विधान संशोधनको बिबाद टुंगिदै 

निजी क्षेत्रको संघिय प्रतिनिधीमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा अहिले बल्जिएको विधान संशोधनको बिबाद विस्तारै टुंगो लाग्ने भएको छ ।

२०७८ पौष १५

झुक्याएर बीमा गर्ने किसिमका विज्ञापन नगर्न बीमा समितिको निर्देशन

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई झुक्याएर बीमा गर्न आकर्षित गर्ने खालका विज्ञापन नगर्न निर्देशन दिएका छन् ।

२०७८ पौष १४

विकासे काम नभएकाले निर्माण सिजनमा सिमेन्ट र डण्डीको मूल्य घट्यो 

विकास निर्माणको सिजनमै सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य घटेको छ । गत मंसिरमा फलामे डण्डीको मूल्य बढेपनि पुस लागेपछि भने डन्डी र सिमेन्टको बजार भाउ केही घटेको सम्बन्धीत सरोकारवाला तथा व्यवसायीहरुले बताएका छन ।

२०७८ पौष १३

फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्षमा श्रेष्ठ

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य श्रेष्ठ पुनः फेल्ट उत्पाक संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

२०७८ पौष १२

अर्थतन्त्र संकटमा पर्न थालेको भन्ने नियोजित हल्ला: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई ‘नियोजित हल्ला’ को संज्ञा दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पूँजीगत खर्च सम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्रका सूचकहरुमा संकट आएको भनी भ्रम छर्न खोजिएको बताए ।

२०७८ पौष ५

साढे चार महिनामा २९ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक लगानी , सबैभन्दा धेरै चीनबाट भित्रियो, प्राथमिकतामा सेवा क्षेत्र

चालु आर्थिक वर्षको वितेका साढे चार महिनामा २९ अर्ब ८५ करोड रुपैयाँको वैदेशिक लगानी भित्रिएको छ । सो लगानी चालु आवको वितेका चार महिना गत १५ मंसिरसम्मको हो । यस अवधीमा भएको कुल विदेशी लगानीमध्ये चीनको हिस्सा सबैभन्दा धेरै देखिएको छ ।

२०७८ पौष ५

बन्दरगाह भन्सार कार्यालयमा पनि विद्युतीय भुक्तानी, एनसीएचएलले थाल्यो सेवा

नेपालकै एक मात्र वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ । भन्सारमा दाखिला गर्नुपर्ने सबै प्रकारका महशुलको विद्युतीय भुक्तानी गर्नका लागि तयार गरिएको प्रणालीको परीक्षण थालिएको हो ।

२०७८ पौष ४

प्रस्तावित नयाँ विधानले महासंघमा पुनः विवाद, १५ दिनपछि बोलाईयो केन्द्रीय समितिको बैठक 

निजी क्षेत्रको संघीय प्रतिनिीधमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ विधानको प्रस्तावित सुझावलाई लिएर अहिले महासंघमा आबद्ध व्यवसायीबीच पुनः विवाद सुरु भएको छ । विगत केही वर्षअघि पनि महासंघमा यस्तै विधान संशोधनका बारेमा निकै चर्को विवाद र बहस भएको थियो । 

२०७८ पौष ४

कपाल रोप्न बिना धितो र शून्य व्याजदरमा दुई लाखसम्म ऋण ,सनराइज बैंकसँग भयो सहकार्य 

उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ । यहाँस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल(सीएमसी) ले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो ।

२०७८ पौष ४

विकास खर्च बढाउन अर्थमन्त्रालयले थाल्यो ताकेता,  पुसभित्र ३० प्रतिशत विकास बजेट खर्च गराउन अर्थमन्त्रीको निर्देशन

अहिलेसम्म पुँजीगत (विकास) खर्च निरासाजनक बन्दै गएपछि अर्थ मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग ताकेता शुरु गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अर्थ मन्त्रालयमा सरोकारवाला विकासे मन्त्रालयका मन्त्रीहरुलाई छलफलमा बोलाएर पूँजीगत खर्च बढाउन यस्तो ताकेता गरेका हुन् ।

२०७८ पौष २

प्रस्तावित नयाँ विधानले महासंघमा भूकम्प, वर्तमान उपाध्यक्षहरु र पदाधिकारी नै असन्तुष्ट

निजी क्षेत्रको संघिय प्रतिनीधिमुलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ विधानको प्रस्तावित सुझावलाई लिएर अहिले महासंघमा आवद्ध व्यवसायीबीच भुकम्प नै गएको छ । महासंघको विधान संशोधन समितिले बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद हटाउन सुझाव दिएपछि अहिले महासंघमा भुकम्प नै गएझै अवस्था आइलागेको छ ।

२०७८ पौष २

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.