logo

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेर प्रतिव्यारल ९६ डलरमा ओर्लियो

अन्तर्राष्ट्रिय बजारमा लगातार कच्चा तेलको मूल्य घटिरहेको छ ।

२०७८ चैत ४

पेट्रोलको मूल्य फेरि बढेर प्रतिलिटर १५५ पुग्यो

सात समुन्द्रपारिको रुस–युक्रेन झगडालाई बहाना बनाएर विगत केही सातादेखि हरेक वस्तुको मूल्य बढेर मारमा परेका उपभोक्ताको ढाड सेक्नेगरी सरकारले पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

२०७८ चैत ४

कांग्रेस महामन्त्री थापालाई संकटग्रस्त अर्थतन्त्र जोगाउन उद्योगीको आग्रह

लामो समयदेखि संकटबाट गुज्रिरहेको अर्थतन्त्र जोगाइदिन उद्योगी व्यवसायीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग आग्रह गरेका छन् ।

२०७८ चैत २

अर्थमन्त्रालयलाई निर्वाचनको खर्च जुटाउने चटारो

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै अहिले अर्थ मन्त्रालयलाई निर्वाचनको खर्च जुटाउने चटारो लागेको छ ।

२०७८ चैत २

अर्थ मन्त्रालयले आगामी आवको बजेट निर्माणको तयारी थाल्यो

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको गृहकार्य सुरु गरेको छ ।

२०७८ चैत २

सुनचाँदीको भाउ घट्दै, छापावाल सुन प्रतितोला १ लाख ५०० मा कारोबार

सुनचाँदीको मूल्य विस्तारै घट्न लागेको छ ।

२०७८ चैत १

भन्सार तथा अन्तशुल्कमा छुट पाएसँगै स्पञ्ज आइरन उत्पादक उद्योगहरु धमाधम क्षमता विस्तारमा

सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिएसँगै हाल स्पञ्ज आइरन उत्पादन गर्ने उद्योगहरुले धमाधम क्षमता बढाएका छन् ।

२०७८ चैत १

दैनिक उपभोग्य वस्तुको मूल्य अकाशिएपछि वाणिज्य विभागले उद्योगीसँग माग्यो मौज्दातको विवरण

हाल बजारमा दैनिक उपभोग्य बस्तुहरुको मुल्य अस्वभाविक रुपमा अकासिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीसँग बस्तु मौज्दात मागेको छ ।

२०७८ चैत १

नेपाल निर्माण व्यवासायी महासंघमा पुन: सिंह

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह पुनः सान्दार मत ल्याएर विजयी भएका छन् ।

२०७८ फागुन ३०

निर्माण व्यवसायीको निर्वाचनमा मतदानको काम सकियो

आइतबार बिहान साढे ११ बजेदेखि सुरु भएको निर्माण व्यवसायी महासंघको निर्वाचनमा अहिले भर्खर मतदान कार्य सकिएको छ ।

२०७८ फागुन २९

निर्माण व्यवसायी महासंघको निर्वाचन जारि , साढे ६ सय मत खस्यो

आइतबार बिहानदेखि सुरु भएको निर्माण व्यवसायी महासंघको निर्वाचनमा अहिलेसम्म मतदान कार्य जारि रहेको छ ।

२०७८ फागुन २९

निर्माण व्यवसायीको साधारण सभा सुरु

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायीहरूको माग बमोजिम नै देसको निर्माण उद्योगलाई समृद्ध बनाउन सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन मन्त्रिपरिषद्ले पारित गरेको बताएका छन ।

२०७८ फागुन २७

आयातमा थप कडाई हुने संकेत: ७ महिनामै विदेशी विनिमय सञ्चिति २ खर्ब २६ अर्ब रुपैयाँले घट्यो

चालु आर्थिक वर्षको वितेका ७ महिनामै देशको विदेशी विनिमय सञ्चिती २ खर्ब २६ अर्ब रुपैयाँले घटेको छ । जसका कारण अझै सरकारले आयातमा थप कडाई गर्ने संकेत देखिएको छ ।

२०७८ फागुन २७

निर्माण व्यवसायी महासंघको अध्यक्षमा हुमनाथ कोइरालाको उम्मेदवारी घोषणा

मुलुकभरका निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको आगामी अध्यक्षका लागि हुमनाथ कोइरालाले उम्मेदवारी दिने घोषणा गरेका छन ।

२०७८ फागुन २६

डिजिटल माध्यमबाट २ अर्ब रुपैयाँसम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने

नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गर्दै आएका एनसिएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणाली मार्फत् गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी(पठाउने र पाउने बैंक/वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रति कारोवार सीमा बृद्घि गरिएको छ ।

२०७८ फागुन २६

निर्माण व्यवसायी महासंघको २३ औं साधारणसभा र अधिवेशन शुक्रबारदेखि, अध्यक्षमा ५ जनाको दावी

मुलुकभरका निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारण सभा तथा १२औँ अधिवेशन आगामी शुक्रबारदेखि काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

२०७८ फागुन २५

अर्थमन्त्री शर्माले अर्थमन्त्रालय चलाउन नसकेको माओवादी निकट उद्योगीको गुनासो

नेकपा माओवादी केन्द्रमा जोडिएका उद्योगी व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय चलाउन नसकेको गुनासो गरेका छन् ।

२०७८ फागुन २५

महिला चेम्बर अफ कमर्सले मनायो ११२ औं नारी दिवस

महिला चेम्बर अफ कमर्सले कोभिड १९ महामारी र यसले महिला उद्यमीमा पारेको प्रभावको विश्लेषण गर्दै ११२ औ नारी दिवस मनाएको छ ।

२०७८ फागुन २४

सुनको भाउ बढेर प्रतितोला १ लाख ३ हजार रुपैयाँ पुग्यो

सुनको मूल्य सोमबार प्रतितोलामा १ हजार १०० रुपैयाँले बढेको छ ।

२०७८ फागुन २४

सरकारले घटायो सुन आयातको सीमा

सरकारले सुन आयातको सिमा घटाएको छ ।

२०७८ फागुन २२

रत्न तथा आभूषण क्षेत्रको प्रवद्र्धनमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने

सरकारले मुलुकभित्र उपलब्ध बहुमूल्य पत्थर उत्खननका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ ।

२०७८ फागुन २२

कमिसन काटिएपछि पम्पहरुले निगमसँग इन्धन उठाउन छाडे

आफुहरुले पाउँदै आएको पेट्रोलियम पदार्थ विक्रीबाट प्राप्त हुने कमिसन काटिएपछि अहिले मुलुकभरका सबै पेट्रोल पम्पहरुले नेपाल आयल निगमसँग इन्धन उठाउन छाडेका छन ।

२०७८ फागुन २०

धितोपत्र बोर्डलाई पूँजीबजारको विकृति रोक्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्ड ( सेबोन)लाई हाल पुँजीबजारमा भईरहेको विकृतिलाई तत्काल रोक्न निर्देशन दिएका छन ।

२०७८ फागुन १८

बिटुमिन होइन कंक्रिटको प्रयोग गरेर सडक निर्माण गर्न सरोकारवालाको जोड

सिमेन्ट उत्पादक व्यवसायी तथा सरोकारवालाहरुले अब बिटुमिन होइन कंक्रिटको प्रयोग गरेर सडक निर्माण गर्न जोड दिएका छन ।

२०७८ फागुन १८

एमसीसी अनुमोदनमा महासंघले ग¥यो स्वागत

नेपाल उद्योग वाणिज्य महासंघले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघिय संसदबाट अनुमोदन भई पारित भएकोमा स्वागत गरेको छ ।

२०७८ फागुन १७

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.