एकपछि अर्को विवादको घेरामा तानिएर अन्ततः बुधबार पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्माको राजिनामापछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार अर्थ मन्त्रालयका सहसचिवहरूलाई बालुवाटार बोलाएका छन् ।
कर्मचारी सञ्चय कोषले ब्याजदर बढाएको छ ।
नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई आग्रह गरेको छ ।
स्वदेशी उत्पादनको प्रवद्र्धन र विदेशी मुद्राको सञ्चितिमा देखिएको संकटपूर्ण अवस्थाबाट पार पाउन भन्दै नेपाल राष्ट्र बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत पुरै सरकारी संयन्त्रले विदेशी बस्तुहरुको आयातमा कडाइ गरे पनि आयात रोकिएको छैन ।
काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।
नेपाल सिमेन्ट उत्पादक संघले वागमति प्रदेश सरकारको अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयकप्रति स्वागत गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासंघ लगायतका संस्थाहरूले बीमा निर्देशिका—२०७८ खारेज गर्न बीमा समितिलाई एकसाताको अल्टिमेटम दिएका छन् ।
आगामी मौद्रिक नीतिमा होटल उद्योगलाई निर्यातजन्य उद्योगलाई सरह सुविधा दिन होटल व्यवसायीहरुले माग गरेका छन् ।
बैंकिङ प्रणालीको निक्षेपमा सुधार हुन थालेपछि घट्न थालेको स्थायी तरलता सुविधा (एसएलएफ) को उपयोग फेरि बढ्न थालेको छ ।
नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अंक सार्वजनिक गरेको छ ।
गैर आवासीय नेपालीले प्रवासीको लगानीलाई धितोपत्र विनिमय बजारमा प्रवेश गराउनु पर्ने माग गरेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य वृद्धिबारे व्यापारीसँग स्पष्टीकरण सोधेको छ ।
चालु आर्थिक वर्ष सकिन अब एक महिनामात्रै बाँकी छ । वाणिज्य बैंकहरुलाई भने एक महिना निकै दबाब हुने देखिएको छ ।
जीआई र ग्याबियन तार उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थ आयातमा बढाइएको भन्सार शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन् ।
विश्व बैंकले सन् २०२२ को विश्वव्यापी आर्थिक वृद्धि दर प्रक्षेपण २.९ प्रतिशत गरेको छ ।
नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुको पुँजी वृद्धि गर्ने भएको छ । निरिक्षण तथा सुपरिवेक्षणका क्रममा कमजोर देखिएका रेमिट्यान्स (विप्रेषण आप्रवाह) सम्बन्धि कारोबार गर्ने कम्पनीहरुलाई राष्ट्र बैंकले पुँजी थप गर्न लगाउने भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहका जनप्रतिनिधिहरुलाई विकास र लगानीका लागि एकआपसमा प्रतिष्पर्धा गर्न आग्रह गरेका छन् ।
लगानी बोर्डले ७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्नकालागि झन्डै २६ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ ।
निजी क्षेत्रको संघिय प्रतिनिधीमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट अपेक्षाअनुसार नआएको बताएका छन् ।
अर्थमन्त्री जर्नादन शर्माले सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि सरकारले बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले गरेको लालबकैया नदीको टिकुलिया पुल निर्माणको सम्झौता तोड्ने निर्णयविरुद्ध जनकपुर उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
चौतर्फी दबाबपरेसँगै सरकारले पेट्रोलियम पदार्थको भाउ प्रतिलिटर १० रुपैयाँले घटाएसँगै शुक्रबारदेखि सार्वजनिक यातायातको भाडादर पनि केही घटेको छ ।
नेपाल राष्ट्र बैंकले आगामी वर्षदेखि मर्जरमा जाने संस्थालाई दिने छुट हटाउने भएको छ ।
नेपाल उद्योग परिसंघले गत आइतबार सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमैत्री भएको भन्दै सो बजेटको स्वागत गरेको छ ।
सरकारले गत आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले सो बजेटको स्वागत गरेको छ ।