अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउनेगरी कार्यविधि बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक,२०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
सरकारले अब दर्तावाल कम्पनी बाहेकले घरजग्गा कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना गर्ने कडा कानुनी व्यवस्था गर्ने भएको छ ।
आगामी १० असोजमा पर्ने घटस्थापनाको दिनबाट सुरु हुने दसैं, तिहार र छठ पर्वकालागि बैंकहरुले सर्वसाधारणलाई आगामी २९ भदौबाट नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौ महानगरको चेतावनीपछि बक्यौता १५ करोड कर तिर्न पत्र पठाएको छ ।
काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ ।
काठमाडौं महानगरपालिका अहिले कर संकलनको अभियानमा लागेको छ ।
सरकारले महंगा सवारी साधन, मदिरा, मोटरसाइकल र मोबाइल आयातमा लगाएको प्रतिबन्धलाई अझै निरन्तरता दिएर आगामी केही समयसम्मका लागि लम्बाईदिएको छ ।
नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि विश्व बैंकले नेपाललाई करिब १३ अर्ब नेपाली रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिएको छ ।
आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधिमुलक संस्था नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा विनोदकुमार सेठिया निर्वाचित भएका छन ।
सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर थपिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ ।
नियामक बिमा समितिले सात प्रदेशमा जीवन तथा निर्जीवन लघुबिमा व्यवसाय सञ्चालनका लागि अनुमतिपत्र (लाइसेन्स) खुलाएको छ ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमामा देखिएका घटनाहरुको छानबीन सहित टुँगोमा पु¥याउन प्रहरीको सहयोग आवश्यक भएको बताएका छन ।
बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने लघु, घरेलु तथा साना उद्योगहरु बागमती सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
अर्थसचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रुपमा सपथ ग्रहण गरेका छन् ।
अब सिंहदरबार भित्र ग्यास सिलिन्डर लान नपाईने भएको छ ।
भारतबाट लगातार तिनपटकसम्म भाउ घटेर आउँदा पनि अझै नेपाल आयल निगमले मुल्य घट्दैन भनेर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको छ ।
संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक–२०७९ पारित भएसँगै राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारी स्वामित्वमा संचालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नाममा रहेको सम्पत्ति र भाडाको लेखाजोखा राख्न निर्देशन दिएका छन् ।
पर्सा जिल्लाको हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा पुल उद्घाटन गरिएको छ ।
चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबमान लागू हुने बताएका छन् ।
बीमा कम्पनीहरुलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्देशन दिएका छन् ।
बिदामा बसेका अर्थसचिव मधुकुमार मरासिनी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा तानिएका भएका छन् ।