logo
Friday, 13 June 2025, 3:16:42 am

१० वर्षभित्र सातवटै प्रदेशमा केवलकार बनाउँछौं : ढकाल

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी १० वर्षभित्र आफुहरुले सातवटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य अगाडि सारेको बताएका छन् ।...

२०७९ पौष ३

महिला उद्यमीका लागि सूचना प्रविधि तालिम

नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्वन्धी तालिम दिने भएको छ ।...

२०७९ पौष १

चार महिनामा ३ खर्ब ७८ अर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको वितेका चार महिनाको अवधि गत साउनदेखि कात्तिक मसान्तसम्ममा नेपालमा ३ खर्ब ७८ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ ।...

२०७९ मंसिर २९

सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश एक महिनादेखि राष्ट्रपति कार्यालयमा अलपत्र

सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित केही नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश एक महिनादेखि राष्ट्रपति कार्यालयमा अलपत्र परेको छ ।...

२०७९ मंसिर २८

राष्ट्र बैंकको नीतिमा निजी क्षेत्रको हस्तक्षेपप्रति गभर्नरको असन्तुष्टी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिमा हस्तक्षेप गर्नुपर्ने माग गरिरहेका निजी क्षेत्रप्रति असन्तुष्टी जनाएका छन् ।...

२०७९ मंसिर २८

भाडा वृद्धिविरुद्ध औद्योगिक क्षेत्रमा उद्योगीले लगाए ताला

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैपटक अत्यधिक मात्रामा भाडा वृद्धि गरेको भन्दै उद्योगीहरुले बुटवल औद्योगिक क्षेत्रमा तालाबन्दी गरेका छन्।...

२०७९ मंसिर २५

हेजिङ्ग सुविधा दिन चाहने बैंकसँग अर्थ मन्त्रालयले माग्यो प्रस्ताव

हेजिङ्ग सुविधा उपलब्ध गराउन चाहने सरकारी बैंकसँग सरकारले प्रस्ताव माग गरेको छ ।

२०७९ मंसिर २३

सरकारले सवारी साधन,मोबाइल र मदिराको आयात प्रतिबन्ध हटायो,१ पुसबाट कार्यान्वयनमा आउने

चौतर्फी दबाबपछि सरकारले महंगा सवारी साधन, मोबाइल र मदिराको आयात प्रतिबन्ध हटाएको छ ।

२०७९ मंसिर २१

कतारमा कार्यरत नेपाली व्यवसायीले भिन्दै परिचयपत्र पाउने

कतारमा व्यवसाय गर्ने नेपालीले भिन्दै परिचयपत्र पाउने भएका छन् ।

२०७९ मंसिर १९

गौतमबुद्ध विमानस्थलबाट ४ महिनामा झण्डै दुई करोडको आयात, ३८ लाखको निर्यात

चालु आर्थिक वर्ष २०७९/८० को वितेका चार महिना कात्तिक मसान्तसम्ममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई करोड रुपैयाँ बरावरको वस्तु तथा सामान आयात भएको छ ।...

२०७९ मंसिर १८

चालुपूँजी कर्जा कार्यविधिबारे खुला बहस गर्न राष्ट्र बैंक तयार छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत वर्ष भर तीब्र दबाव झेल्नु परेको नेपालको अर्थतन्त्र अहिले तुलनात्मक रुपमा सहज अवस्थामा आएको बताएका छन् ।...

२०७९ मंसिर १५

भारतले हटायो चामल निर्यातको प्रतिबन्ध, अब केही सस्तो हुने

भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो ।...

२०७९ मंसिर १४

प्राधिकरणको निर्देशन पछि धमाधम कोरोना बीमाको दावी भुक्तानी दिन सुरु

नेपाल बीमा प्राधिकरणले सम्बन्धीत बीमा कम्पनीहरुलाई कोरोना बीमाको दावी भुक्तानी दिन निर्देशन दिएपछि मंगलबारबाट सम्बन्धीत बीमा कम्पनीहरुले धमाधम कोरोना दावी बीमा भुक्तानी गर्ने काम सुरु गरेका छन ।...

२०७९ मंसिर १३

मौद्रिक नीतिमा राष्ट्र बैंकको त्रैमासिक समीक्षाले वित्तीय स्थायित्व कायम गर्न सक्दैनः चेम्बर

चेम्बर अफ कमर्सले राष्ट्रवैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत गरेको व्यवस्थाले वित्तीय स्थायित्व कायम गर्न नसक्ने जनाएको छ ।...

२०७९ मंसिर १२

एक वर्षमा ३०९ नयाँ उद्योग दर्ता, सबैभन्दा धेरै गण्डकीमा

एक वर्षमा ३४ अर्ब ३५ करोड लगानीमा ३०९ वटा उद्योग दर्ता भएको छ ।

२०७९ मंसिर ९

आगामी मंगलबार देखि कोरोना बिमाको दाबी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

बिमा कम्पनीहरुले अहिलृसम्म विभिन्न बहाना बनाएर भुक्तानी दिन आनाकानी गरिरहेको बेला नेपाल बीमा प्राधिकरणले आगामी मंगलबार देखि कोरोना बीमा दाबी रकम भुक्तानी गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।...

२०७९ मंसिर ९

बीमा कम्पनीको एक प्रतिशतभन्दा बढी सेयर खरिदकर्ताले प्रहरी प्रतिवेदन बुझाउनुपर्ने

अब देखि बिमा कम्पनीको एक प्रतिशतभन्दा बढी सेयर खरिद गर्न चाहने व्यक्तिले नेपाल बिमा प्राधिकरणसँग स्वीकृति लिनुपर्नेछ ।...

२०७९ मंसिर ८

काठमाडौं महानगरमा कृषियोग्य जमिन नभेटिएकाले कित्ताकाट खुलाईयो

काठमाडौं महानगरपालिका भित्र कृषियोग्य जमिन नभेटिएपछि कित्ताकाट खुलेको छ ।

२०७९ मंसिर ८

आइएमई सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा सम्मानित

समग्र रेमिटेन्स कम्पनीहरूमध्ये आर्थिक वर्ष २०७७/७८ मा आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।...

२०७९ मंसिर ७

व्यक्तिगत तर्फ विजयकुमार शाह उत्कृष्ट करदाता, सूर्य नेपाल फेरि बन्यो सबैभन्दा धेरै कर तिर्ने करदाता कम्पनी

आर्थिक वर्ष २०७७/०७८ मा व्यक्तिगत तर्फबाट विजयकुमार शाह सबैभन्दा धेरै आयकर तिर्ने करदाता बनेका छन् ।

२०७९ मंसिर ७

केबल अपरेटरलाई प्राधिकरणको पुनः ताकेता,पूर्वाधार प्रयोग गर्न ७ पुसभित्र नवीकरण अनिवार्य

नेपाल विद्युत प्राधिकरणले विद्युतीय संरचनाहरु प्रयोग गर्ने टेलिफोन, केबल टीभी र इन्टरनेट सेवा प्रदायकलाई आगामी ७ पुसभित्र नवीकरण गरिसक्न निर्देशन दिएको छ ।...

२०७९ मंसिर ६

नानो युरिया झोल मलको बिक्री सुरु

चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रो कम्पनीले नेपाली बजारमा नानो युरिया झोल मल बिक्री सुरु गरेको छ ।

२०७९ कार्तिक २७

चेम्बरद्धारा पनि चर्को व्याजदर विरुद्वको आन्दोलन निर्वाचनसम्म स्थगित गर्न आग्रह

नेपाल चेम्बर अफ कमर्सले पनि बैक तथा वित्तीय संस्थाले बढाएको चर्को ब्याजदर विरुद्वको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको छ ।...

२०७९ कार्तिक २४

कर्जाको ब्याजदर स्थिर राख्न र चालुपूँजी कर्जा मार्गदर्शन स्थगित गर्न व्यवसायीको माग

नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको ब्याजदर स्थिर राख्न र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न माग गरेको छ ।...

२०७९ कार्तिक २४

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष–आईएमएफ)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत र मध्यावधिपछि ५.३ प्रतिशत बनाउन सकिने प्रक्षेपण गरेको छ ।...

२०७९ कार्तिक २४

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : artharabyapar@gmail.com

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.