नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सहित पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ विमान आइतबार बिहान पोखरामा दुरघटनाग्रस्त भएको छ ।...
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिन उपप्रधानमन्त्री सहित ८ सदस्यीय नयाँ मन्त्रिपरिषद गठन गरेका छन् ।...
गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बेला विभिन्न राजनितिक दलहरुले आ– आफ्ना पार्टीको घोषणापत्र मार्फत आम नागरिक समक्ष ‘मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउने’ आकर्षक नारा अगाडी सारेका छन् ।...
जनताको चाहना राजनितिक स्थिरता, विकास र समृद्धि रहेपनि देशले अझै सहि दिशा समाउन सकेको छैन ।
विगतको तुलनामा यो वर्षको तिहार धेरै महँगो भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हालै ‘बीमा ऐन २०७९’ लाई स्वीकृत गरेकी छिन् ।
अमोरिकी डलरको भाउ अकासिएर नेपालको इतिहासमै नयाँ रेकर्ड कायम भएको छ ।
अकासिदो बजार भाउ नियन्त्रण गर्ने उदेस्यले दसैंका उपभोक्तालाई केही सहुलियत दरमा रसिलो मासु उपलब्ध गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालीको दसैंका लागि जिउँदो खसीबोका र च्याङग्राको मूल्य तोकेको छ ।...
दसैं, तिहार र छठपर्व नजिकिएसँगै रेमिट्यान्स भित्रिने क्रम बढेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को आठ सदस्यीय प्रतिनिधि विगत एक सातादेखि काठमाडौंमा छन् ।
लामो समयदेखि बैंकिङ प्रणालीमा तरलताको समस्या छ ।
अर्थमन्त्री जर्नादन शर्मा पुनः अर्थमन्त्रालय फर्किएका छन ।
अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् ।
संसदीय विशेष छानबिन समितिले निवर्तमा अर्थमन्त्री जनार्दन शर्मासँग बिहीबार बिहान करिब तिन घण्टा बयान लिएको छ ।...
शनिबारदेखि समाप्त भएको आर्थिक वर्ष २०७८/७९को अन्त्यमा आएर एकैदिन सरकारले २४ अर्ब २१ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ ।...
वाग्मती प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख ११ हजार रुपैयाँको राहत सामग्री वितरण गर्न करिब २८ लाख रुपैयाँ हेलिकोप्टर भाडा तिरेको पाइएको छ ।...
सबैभन्दा धेरै आर्थिक अनियमितता पूर्वाधार निर्माणका काममा भएको पाइएको छ ।
पछिल्लो समय मुलुकमा देखिएको जथाभावी खर्च गरि राज्य कोषको रकम दोहन गर्ने प्रवृद्धि हाबी भईरहेसँगै सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड भन्दा बढी देखिएको छ ।...
हाल विश्व बजारमा देखिएको जस्तै नेपालमा पनि मूल्यवृद्धि निरन्तर उकालो लागेर नयाँ रेकर्ड बनाइरहेको छ ।
चालु आर्थिक वर्ष सकिन अब एकसाता मात्र बाँकी रहेको बेला सरकारले आज (आइतबार) बाट सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाईहरु मार्फत बजेट भुक्तानी रकम बन्द गरिदिएको छ ।...
राष्ट्रिय सभाले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ खुवाएकी छिन् ।
चौतर्फी दबाबपछि बल्ल सरकारले पेट्रोलको २० र डिजेलको २९ रुपैयाँ मूल्य घटाएको छ ।