सानिमा बैंक लिमिटेडले काभ्रेको पाँचखालमा आफ्नो शाखा विस्तार गरेको छ ।
आइएमईले बैंक डिपोजिटलाई लक्षित गरि होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ ।
मुक्तिनाथ विकास बैंकले मनोरम समाजलाई आर्थिक सहयोग गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबिच एमए र एमफिल गरिरहेका विद्यार्थीहरुलाई अनुसन्धनात्मक शोधग्रथ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकले झुत्रा नोट व्यवस्थापन तथा धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्न ‘बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ’ (बीएसबीएस) सिस्टम को स्थापना गरि सञ्चालनमा ल्याएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले बर्दबासको जयनगर (मगरागढी)मा शाखा संचालनमा ल्याएको छ ।
सानिमा बैंक लिमिटेडले बिहिबार गोरखाको शक्तिचोकमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन शुक्रवारसम्म मात्र रहेको छ ।
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ ले माघ मसान्तसम्ममा २ करोड ६ लाख ७० हजार रुपैयाँ नाफा गरेको छ ।
गरिमा विकास बैंकका ग्राहकहरुले गोल्डस्टार जुत्ता खरिदमा विद्युतीय भुक्तानी गर्दा १५ प्रतिशत छुट अफर पाउने भएका छन् ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकलाई ललितपुरको बिएण्डबि हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत खोटाङ र सिन्धुलीको स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ ।
एनएमबी बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनल बीच सम्झौता भएको छ ।
लुम्बिनी विकास बैंकले ३० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका – ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
गरिमा विकास बैंक लिमिटेडले उत्कृष्ट प्रतिफल दिने उद्देश्यले ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ ।
वाणिज्य बैंकहरुले आज १ फागुनदेखि नै लागू हुनेगरि ब्याजदर बढाएपछि विकास बैंकहरुले पनि निक्षेपको व्याजदर बढाउने निणर्य गरेका छन् ।
ज्योति विकास बैंकको अध्यक्षमा पुनः हरिचन्द्र खड्का नियुक्त भएका छन् ।
नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमास अन्त्यसम्म वाणिज्य बैंकहरूले करिब १२ प्रतिशतले नाफा बढाएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल ६ महिनामै अर्बपति क्लबमा प्रवेश गरेको छ ।
पछिल्लो केही दिनयता वाणिज्य बैंकहरु निक्षेप संकलन तथा कर्जा लगानी दुवैमा आक्रामक देखिएका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको एक सातको तथ्यांक अनुसार बैंकहरुले १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ ।
मेगा बैंकको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ ।