मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रममा प्रहरी वृत्त मालीगाउँसँग साझेदारीमा जनचेतनामूलक पर्ची, महत्वपूर्णसम्पर्क नम्बर समेटिएका स्टिकरस्, फेस मास्क, प्रिन्टर आदि जस्ता सामग्रीहरु हस्तान्तरण गरेको छ ।
एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकहरुकालागि आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेकोे छ ।
सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर बुधबारदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच बिग मर्जरको समझदारी भएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले शनिबार चितवनमा वित्तीय साक्षरता प्रवद्र्धनका लागि ¥याली (वकाथोन) कार्यक्रम आयोजना गरेको छ ।
सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई पोखरास्थित होटेल शारामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र
माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने भएको छ ।
नविल बैंकले नेपाल बंगलादेश बैंक(एनबीबी)लाई प्राप्ति गर्ने प्रस्ताव पास गरेको छ ।
ग्लोबल आइएमई बैंक र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता भएको छ ।
नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन विश्व बैंकले १५ करोड अमेरिकी डलर (१८ अर्ब ३६ करोड रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ ।
मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुन: प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।
नबिल बैंकले नेशनल एचआर एक्सेलेन्स अवार्ड प्राप्त गरेको छ ।
नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ ।
नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल वेयर हाउजिङको सेयर खरिद गर्ने भएको छ ।
ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङलाई स्तर बृद्धि गरी ‘इक्राएनपी–आईआर ए’ रेटिङ प्रदान गरेको छ ।
ग्लोबल आइएमई बैंकले भिडियो केवाईसी प्रणाली सुचारु गरेको छ ।
निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा राष्ट्र बैंकका कर्मचारीहरुले केन्द्रीय कार्यालय परिसरमा कोण सभा गरेका छन् ।
मेगा बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी रविना देशराज श्रेष्ठले सम्हाल्ने भएकी छिन् ।
सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् ।
एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिड तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले आगामी बैंशाख महिनामा पनि ब्याजदर नबढाउने भएका छन् ।