logo

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

२०७९ असोज २६

कुमारी बैंकले साढे १२ प्रतिशत नगद लाभांश दिने

कुमारी बैंकले लाभांश घोषणा गरेको छ ।

२०७९ असोज १४

लक्ष्मी बैंकको १४३औं शाखा बागलुङको गल्कोटमा

लक्ष्मी बैंकले आफनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १४३औं शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिका–३ को हटिया बजारमा सञ्चालनमा ल्याएकोे छ ।

२०७९ असोज १३

एभरेस्ट बैंकको नयाँ शाखा बिर्तामोडमा

एभरेस्ट बैंक लिमिटेड बिर्तामोड शाखाले झापा जिल्ला बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडबाट हाल सोही स्थानबाट करिब

२०७९ असोज १३

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ३० अर्ब रिपोमार्फत बजारमा पठाउँदै

लामो समयदेखि तरलताको अवस्था सुधार नभएपछि राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

२०७९ असोज १३

माछापुच्छ्रे बैंकबाट भाटभटेनीमा क्यूआरबाट भुक्तानी गर्दा क्यासब्याक

माछापुच्छे बैंकले एनसीएचएलसँगको सहकार्यमा विजया दशमीलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केटमा क्यूआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ।

२०७९ असोज १३

सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएलले ब्रोकर आवेदन दिन २० करोड चुक्ता पुँजी पु¥याउने

सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल सेक्युरिटिजले २० करोड चुक्ता पुँजी पु¥याउने भएको छ ।

२०७९ असोज १३

कुमारी र एनसिसी बैंकबीच मर्जर सम्झौता

कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकबीच मर्जर सम्झौता भएको छ ।

२०७९ असोज ११

दसैं–तिहार लगायतका चाडपर्वले रेमिट्यान्स बढेसँगै दुई सातामै थपियो ६७ अर्ब निक्षेप

सोमबार घटस्थापनाको दिनबाट सुरु भएको बडादसैं लगायतका चाडपर्वले वितेका दुई सातामै बाणिज्य बैंकहरुमा झण्डै ६७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

२०७९ असोज ११

राष्ट्रिय वाणिज्य बैंकको विद्युतीय कारोबारमा क्यास ब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकले दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।

२०७९ असोज १०

कामना सेवा बैंकद्वारा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी तथा यसको उचित प्रयोगसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले वेबिनार सम्पन्न गरेको छ ।

२०७९ असोज १०

रेमिट्यान्स ब्याजमा पनि लगाम लगाउँदै राष्ट्र बैंक

बैंकहरूले आफूखुसी ब्याज दिएर विभिन्न नामका आकर्षक निक्षेप रेमिट्यान्स (विप्रेषण आप्रवाह) का काम गरेको भेटिन थालेपछि नेपाल राष्ट्र बैंकले बैंकहरुको यस्तो कार्यमाथीको निगरानी बढाएको छ ।

२०७९ असोज १०

प्रभु बैंक लिमिटेड र केशिज रेष्टुरेन्ट एण्ड बारबीच सम्झौता

प्रभु बैंक लिमिटेड र ठमेलस्थित केशिज रेष्टुरेन्ट एण्ड बार प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

२०७९ असोज ९

कृषि विकास बैंकको सञ्चालक सदस्यमा दाहाल नियुक्त

नेपाल सरकार मन्त्रीस्तरको निर्णयानुसार कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा सुमन दाहाल मनोनयन भएका छन्।

२०७९ असोज ९

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पठायो २९ अर्ब रुपैयाँ

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद (आउटराइट पर्चेज) मार्फत बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ तरलता पठाउन खोजे पनि बैंकहरुले ब्याजदर बढी खोजे पछि करिब २९ अर्ब मात्रै पठाएको छ ।

२०७९ असोज ७

ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

२०७९ असोज ७

सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश दिने

सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको छ ।

२०७९ असोज ७

एनएमबी बैंकले एनएमबी बजार आयोजना गर्ने

एनएमबी बैंकले नेपाली बैंकिङ जगत्मै पहिलोपटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुनेगरी प्लास्टिकरहित बजारको आयोजना गर्न लागेको छ ।

२०७९ असोज ६

मेगा बैंकको एक महिने वित्तीय साक्षरता

मेगा बैंक नेपालले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

२०७९ असोज ६

मुक्तिनाथ विकास बैंकको निक्षेपमा १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र नेपालमै पहिलो पटक सर्वाधिक १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने मुक्तिनाथ आशिर्वाद बचत खाता योजना सञ्चालनमा ल्याएको छ ।

२०७९ असोज ४

एभरेष्ट बैंकले गर्‍यो इ-पैचो फोनलोनको व्यवस्था

एभरेष्ट बैंकले इ-पैचो फोनलोन इबिएल टच २४ एपका याेग्य प्रयोगकर्ताहरूका लागि तुरुन्त धितोरहित ऋण उपलब्ध गराएको छ ।

२०७९ असोज ३

बैंक अफ काठमान्डुको नयाँ योजना सार्वजनिक

बैंक अफ काठमाण्डूले डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण ई-कमर्स कारोबारमा नगद फिर्ता योजना ल्याएको छ ।

२०७९ भदौ २२

लुम्बिनी विकास बैंकले ९३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

लुम्बिनी विकास बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा भएको सेयर बिक्री गर्ने भएको छ ।

२०७९ भदौ २२

प्रभु बैंकका ग्राहकहरुले जनकपुरको बाबा फुड्स एण्ड रेस्ट्रोको सेवामा ७ प्रतिशत छुट पाउने

प्रभु बैंक र जनकपुरको बाबा फुड्स एण्ड रेस्ट्रो प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

२०७९ भदौ २२

सहुलियत कर्जाको प्रभावकारिताबारे अध्ययन गराउँदै राष्ट्र बैंक

राष्ट्र बैंकले विभिन्न शीर्षकमा सहुलियत ऋण दिने व्यवस्था गरेको छ। पुर्नकर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा सहुलियत ऋणको बारेमा अध्ययन गराउने भएको हो।

२०७९ भदौ २१

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.