निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा राष्ट्र बैंकका कर्मचारीहरुले केन्द्रीय कार्यालय परिसरमा कोण सभा गरेका छन् ।
मेगा बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी रविना देशराज श्रेष्ठले सम्हाल्ने भएकी छिन् ।
सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् ।
एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिड तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले आगामी बैंशाख महिनामा पनि ब्याजदर नबढाउने भएका छन् ।
कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पर्याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
ज्योति विकास बैंक र कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाबीच बैंकका ग्राहकलाई १५ प्रतिशत छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै गण्डकी प्रदेशको कास्की जिल्ला स्थित बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ ।
गरिमा विकास बैंक लिमिटेडले केसीएल अस्ट्यूटको ५१ प्रतिशत सेयर खरिद गरेको छ ।
ग्लोबल आइएमई बैंकले मौलिक मिथिला संस्कृति झल्किने चित्रलाई समावेश गर्दै आगामी वर्ष २०७९ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।
गरिमा बैंक र नेपाल पेमेन्ट सोलुसनबीच सम्झौता भएको छ ।
एनएमबी बैंकले मधेस प्रदेशका १ सय ५६ जना उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले सोमबार एकदिने निःशुल्कदन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ९ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा २८९औ शाखा कार्यालय सञ्चालनमा आएको छ ।
ग्लोबल आईएमई बैंकको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट कर्जा लिन मिल्ने भएको छ ।
एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत आगामी दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।
अब एनएमबी बैंकले भिडियो कलमा आधारित खाता खोल्न सकिने सुविधा ल्याएको छ ।
माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६१.८ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजना स्वदेशी लगानीमा बन्ने भएको छ ।
गरिमा विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवस–२०२२ को अवसरमा सम्पूर्ण नारीहरुलाई लक्षित गर्दै गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्ने सम्पूर्ण महिला ग्राहकहरुलाई बैंकले प्रदान
प्रभु बैंकले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुको लागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा आज आइतबारदेखि सञ्चालनमा ल्याएको छ ।
सानिमा बैंक लिमिटेडले काभ्रेको पाँचखालमा आफ्नो शाखा विस्तार गरेको छ ।