ग्लोबल आईएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् ।
सिद्धार्थ बैंकले आगामी ५ मंसिरका लागि सााधारणसभा बोलाएको छ ।
सिद्धार्थ बैंक र उपाय बिजनेस सोलुशन्स बिच बैंकको ग्राहकहरूको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरू प्रदान गरेर लघु, साना र मझौला उद्यमीहरूलाई सहयोग गर्ने सम्झौता भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवद्र्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ ।
एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरिएकोे छ ।
सिटिजन्स बैंक इन्टरनेसनलको शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले प्रवलजंग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।
हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–२२, खिचापोखरी, न्युरोड स्थित बंैककै जग्गामा नयाँ भवन निर्माणका लागि शिलान्यास गरेको छ।
सानिमा बैंक र फोनपे प्राइभेट लिमिटेडको सहकार्यमा, सानिमा सजिलो इ–बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ ।
नेपाल एसबीआई बैंकले कैलालीको टीकापुरस्थित साथी अस्पताल एण्ड रिसर्च सेन्टरसँग छुटसम्बन्धी सम्झौता गरेको छ ।
सरकारले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को संशोधन गरी चेक अनादरलाई बैंकिङ कसुर बनाउने प्रस्ताव गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, काठमाडौंस्थित गुरु ट्राभल्स लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कुमारी बैंकले दसैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा आकर्षक सुविधा दिने भएको छ ।
एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाटबिच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
दसैंको अवसरमा सिटिजन्स बैंकले ग्राहकलाई छुट दिने उदेश्यका साथ दराजसँग समझौता गरेको छ ।
कुमारी बैंक लिमिटेडले विभिन्न ५ स्थानमा आफ्नो शाखा विस्तार गरेको छ ।
विगत १६ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आइरहेको छ ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसंगको सहकार्य गरेको छ ।
सानिमा बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आहृवान गरेको छ ।
एभरेष्ट बैंकले नगद र बोनस सेयर पारित गर्ने एजेण्डासहित वार्षिक साधारणसभा डाकेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनलले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ ।
नेपाल बैैंकको सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् ।
ग्लोबल आईएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–११, कल्याणपुरमा ६५औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
एनआइसी एसिया बैंक लिमिटेडले ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।
ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।