माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ ।
नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरको भिन्दाभिन्दै दुई ठाउँमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ ।
हाल सञ्चालित २० वटा वाणिज्य बैंकहरु मध्ये यसपाली अधिकांशको नाफा घटेको छ ।
कृषि विकास बैंकका अधिकांश वित्तीय सूचकहरूमा सुधार देखिएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि भएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको नाफा सामान्य घटेको छ ।
एनआईसी एसिया बैंकको नाफामा ४१ प्रतिशतको गिरावट आएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा नबिल बैंकको नाफा घटेको छ ।
नेप्सको सहकार्यमा लक्ष्मी सनराईज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा सुचारुमा ल्याएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।
कामना सेवा विकास बैंकको खुद नाफामा सुधार आएको छ।
गरिमा विकास बैंकले ग्राहककालागि ‘गरिमा फाइभ इन वान’ बचत खाता योजना सार्वजनिक गरेको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा काठमाडौँमा सम्पन्न भएको छ ।
समृद्धि फाइनान्सले आफ्नो २२ औं साधारणसभा सम्पन्न गरेको छ ।
मुक्तिनाथ विकास बैंकको पोखरामा सम्पन्न साधारणसभाले सेयरधनीहरुलाई १०.२६ प्रतिशत लाभांशको प्रस्ताव स्वीकृत गरेको छ।
ग्लोबल आईएमई बैंक लिमिटेडले मधेश प्रदेशको सिराहा र गण्डकी प्रदेशको म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलको एकल ऋण लगानीमा १० मेगावाटको जलविद्युत परियोजना निर्माण हुने भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
कामना सेवा विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा काठमाडौमा सम्पन्न भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
नेपाल एसबिआई बैंकको ३०औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १०.५५ प्रतिशत लाभांश पारित गरेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको छ ।