logo

सात महिनामा वाणिज्य बैंकहरुमा साढे ३ खर्ब निक्षेप थपियो

चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा वाणिज्य बैंकहरुमा ३ खर्ब ५६ अर्ब ९० करोड रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको विवरण अनुसार

२०८० चैत १५

ग्लोबल आइएमई बैंक र आईएफसीबिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२०८० चैत १५

वित्तीय साक्षरता बढाउन नबिल बैंकको देशव्यापी कार्यक्रम

नबिल बैंकले वित्तीय साक्षरता बढाउन देशव्यापी कार्यक्रम गरेको जनाएको छ । बैंकले ग्लोबल मनी विकको अवसर पारेर

२०८० चैत १३

ग्लोबल आइएमई बैंकका १११ शाखाले चलाए वित्तीय साक्षरता, १४ हजार व्यक्ति लाभान्वित

ग्लोबल आइएमई बैंकले आफ्ना १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ।

२०८० चैत १२

आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच सम्झौता, रेमिट स्विचको डिजिटाइजेशन गरिने

आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपी आई म्यानेजमेन्ट सिस्टम–एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच

२०८० चैत ८

सांग्रिला डेभलपमेन्ट बैंक र दुषित प्रिन्सेसबीच सम्झौता

बालुवाटारस्थित सांग्रिला डेभलपमेन्ट बैंक र लाजिम्पाट काठमाडांै स्थित पाँचतारे होटल दुषित प्रिन्सेस काठमाडांैबीच बैंकका ग्राहक महानुभाव र बैंकका कर्मचारीलाई होटलसँग

२०८० चैत ६

गरिमा विकास बैंक र टानबीच सम्झौता

गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरूलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियतसहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

२०८० चैत ६

इन्भेष्टमेन्ट मेगा बैंकले जित्यो आरबीबीएल–इसान कप

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

२०८० चैत ५

महालक्ष्मी विकास बैंकको दुई दिने गोष्ठी सम्पन्न

महालक्ष्मी विकास बैंकले चितवनको सौराहामा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

२०८० चैत ५

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर डिजिटल भुक्तानीका लागि सम्झौता

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ।

२०८० चैत ४

जलवायुको जोखिमलाई ख्याल गरेर लगानी गर्न गभर्नरको आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका छन् ।

२०८० चैत ४

नबिल बैंकले ५ अर्बको अग्राधिकार सेयर बिक्री गर्ने

नबिल बैंकले अग्राधिकार सेयर र डिबेन्चर बिक्री गर्ने भएको छ ।

२०८० चैत १

ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सरस्वती बहुमुखी क्याम्पसमा

ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको लेखनाथमार्ग ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

२०८० चैत १

एभरेष्ट बैंकले डिजिटल बैंकिङ थप सहज बनाउने, वान प्वाइन्ट फाइनान्सियलसँग सम्झौता

एभरेष्ट बैंकले डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउने भएको छ । बैंकले यसका लागि वान प्वाइन्ट फाइनान्सियल

२०८० फागुन ३०

हिमालयन बैंकको गोंगबु शाखा हात्तीगौंडामा स्थानान्तरण

हिमालयन बैंक लिमिटेडले गोंगबु शाखालाई बूढानीलकण्ठस्थित हात्तीगौंडामा स्थानान्तरण गरेको छ ।

२०८० फागुन ३०

राष्ट्र बैंकको नयाँ नीतिले चैतमा बैंक ब्याजदर थप घट्दै, संस्थागत र व्यक्तिगत ब्याजदर अन्तर १ प्रतिशत कार्यान्वयनमा आउने

आगामी चैत महिनाकालागि अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर थप घटाउने भएका छन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिको कारण

२०८० फागुन २९

ग्लोबल आईएमई बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

२०८० फागुन २९

फेरि ८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

नेपाल सरकारले (आज) मंगलबार ८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले आन्तरिक ऋण उठाउनको लागि नेपाल राष्ट्र बैंकमार्फत

२०८० फागुन २९

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो पिंक डेबिट कार्ड, महिला स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्य

सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।

२०८० फागुन २७

महालक्ष्मी विकास बैंकको महिला उद्यमी सशक्तीकरण योजना

महालक्ष्मी विकास बैंकले स्वच्छ उर्जामा महिला उद्यमीहरुको पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहल सुरु गरेको छ।

२०८० फागुन २७

विकास ऋणपत्रमार्फत ८ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ ।

२०८० फागुन २४

सानिमा बैंकको चाडपर्व विशेष योजना,ल्यायो इच्छाअनुसारको फोटो राख्न मिल्ने डेबिट कार्ड

सानिमा बैंकले ग्राहकले आफ्नो इच्छाअनुसारको फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएको छ। बैंकले चाडपर्व विशेष योजनाअन्तर्गत यस्तो सुविधा ल्याएको जनाएको छ।

२०८० फागुन २४

सिटिजन्स बैंकको ९.९९५ घर कर्जा योजना सार्वजनिक

सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्ने क्रममा सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार भन्ने नाराका साथ सात वर्षका लागि स्थिर रहनेगरी ९.९९५ मा घर कर्जा योजना सार्वजनिक गरेको छ ।

२०८० फागुन २०

ग्लोबल आईएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

ग्लोबल आईएमई बैंक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशालामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

२०८० फागुन २०

ग्रीन डेभलपमेन्टको संचालकमा प्रज्वल श्रेष्ठ

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको संचालक पदमा प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् ।

२०८० फागुन १७

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.