सिटिजन्स बैंक इन्टरनेशनलले लाभांश घोषणा गरेको छ।
सिटिजन्स बैंक र भारतस्थित अपोलो हस्पिटल्स इन्टरप्राइजेजबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
एभरेष्ट बैंकले गत आर्थिक वर्षका लागि २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
एनआईसी एशिया बैंकले सेयरधनीलाई ३०.५३ प्रतिशत लाभांश दिने भएको छ ।
एभरेष्ट बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबिच बैंकका ग्राहकलाई अस्पतालको सेवासुविधाका शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
माछापुच्छ्रे बैंकले लाभांशको विशेष प्रस्ताव सहित २५ औं वार्षिक साधारण सभा डाकेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक र कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा विशेष छुटसहितको सेवा पाउने भएका छन्।
गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ ।
प्रभु बैंकको १४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ।
एनआइसी एसिया बैंकले कनेक्ट आइपिएससँँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ ग्राहकका लागि ‘फन्ड ट्रान्सफरमा हरेक साता मोबाइल हातमा’ अफर सार्वजनिक गरेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बिमितलाई नयाँ बोनसदर घोषणा गरेको छ ।
महालक्ष्मी विकास बैंकले स्वास्थ्य, श्रृंगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने उदेस्यका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
ग्लोबल आइएमई बैंकले मेसिनबाटै चेक साट्ने सेवा आरम्भ गरेको छ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले ५ वटा कृषि संरचनाहरुको डिजिटल उद्घाटन गरेको छ ।
सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरुमा समेत श्रम ऐन आकर्षित हुने भनी व्याख्या गरेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छ ।
बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट नबिल बैंक सम्मानित भएको छ ।
हिमालयन बैंकले कनेक्ट आईपीएससंगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफरसार्वजनिक गरेको छ ।
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी नुवाकोट र आँबुखैरेनी अस्पताल तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ ।
ग्रिन डेभलपमेन्ट बैंकको ११ औं बार्षिकोत्सवको उपलक्ष्यमा दमौली शाखाद्वारा नुरि हनिफ स्लामिक मदर्सालाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । बैंकको स्थापना दिवसको अवसरमा दमौली
नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक (निफ्रा) लाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण व्याज आम्दानीमा थप कडाइ गरेको छ ।
बैंकहरुले भदौका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट दिईने भएको छ ।