खराब मौसमका कारण देशैभरको हवाई उडान प्रभावित भएको छ । शुक्रबार बिहानैदेखि मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले हवाई उडानहरू प्रभावित भएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि जजिरा एयरवेजले गरेको प्रस्ताव फिर्ता गरिदिएको छ ।
चाइना साउदर्न एयरलाइन्सले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नका लागि आफू तयार रहेको बताएको छ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी भएका छन् ।
पछिल्लो ८ महिनामा ७ लाख २० हजार ३ सय ३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यक्षगमन कार्यालयको तथ्यांकलाई आधार मानेर नेपाल पर्यटन बोर्डले यस्तो जानकारी गराएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी सोमबार १७ भदौमा हुने निर्वाचनका लागि अध्यक्षमा पर्यटन व्यवसायी सागर पाण्डे र राजेन्दप्रसाद सापकोटाको भिन्दाभिन्दै समूहले उम्मेदवारी दर्ता गराएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिले दिएका प्रतिवेदन तथ्यपरक भए÷नभएको विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन्।
सत्तारुढ दलबाट नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव आएको छ । विमान चलाउन नसकेर आर्थिक अवस्था निक्कै बिग्रिएको भन्दै मुलुकको राष्ट्रिय ध्वजाबहाक निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव आएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने सन्दर्भमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन् ।
दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि तथा निजी क्षेत्रका अगुवाले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण गराएका छन ।
आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा शृष्टि भण्डारीले सागर पाण्डे समुहवाट कार्यसमिति सदस्य –महिला) तर्फ उम्मेद्वारी दिएकी छन । उनी स्नोई होराइजन
आगामी भदौ १७ गते हुने पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाले प्यानलसहित
सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ ।
सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ ।
निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन ‘आयटा’बाट उत्कृष्ट हवाई सुरक्षाको मान्यता पाएको छ । आयटा अन्तर्गत स्ट्याण्डर्ड सेफ्टी एसेसमेन्टमा उत्कृष्ट भएसँगै कम्पनीले आयटाबाट सो मान्यता पाएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नुवाकोट पुगेर एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको स्थानको अवलोकन गरेका छन् । बुधबारको हेलिकोप्टर दुर्घटनास्थलको अवस्थाबारे बुझेर फर्किएका मन्त्री पाण्डेले बिहीबार
नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पछि चालक अरुण मल्ल सहित ५ जनाको मृत्यु भएको छ ।
थाइल्यान्डको वायुसेवा कम्पनी थाई एयर एसियाले भैरहवाका लागि साताको चारवटा उडान गर्ने अनुमति पाएको छ ।
थाइल्यान्डको वायुसेवा कम्पनी थाई एयर एसियाले भैरहवाका लागि साताको चारवटा उडान गर्ने अनुमति पाएको छ ।
थाइल्यान्डको वायुसेवा कम्पनी थाई एयर एसियाले भैरहवाका लागि साताको चारवटा उडान गर्ने अनुमति पाएको छ ।
अफ सिजनका कारण विदेशी पर्यटकको आगमन घटेको छ। सन् २०२४ को जुलाई महिनामा जम्मा ६४ हजार ५ सय ९९ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन्।
पोखराको लागि उडान भर्न लागेको सोर्य एयरलाइन्सको विमान बुधबार विहान करिब ११ बजे भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । सो विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पेप्सीकोला र गोठाटारतिरको रनवे क्षेत्रमा चिप्लिएर दुर्घटना भएको हो।
काठमाडौको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष, सञ्चालक तथा पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन भएको छ ।
द्वारिकाज ग्रुप अफ होटल एण्ड रिसोर्टकी अध्यक्ष अम्बिका श्रेष्ठको निधन ९२ वर्षको उमेरमा निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार श्रेष्ठको निधन भएको हो।