उडान सेवा सञ्चालकहरुका लागि आयोजित सस्तो टिकेट्स् बेस्ट एयरलाइन्स अवार्डको २०२२ को संस्करणमा आन्तरिकतर्फ बुद्ध एयर र अन्तर्राष्ट्रियतर्फ कतार एयरवेज सर्वोत्कृष्ट भएका छन् ।
नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) सचिवालयमा गत शुक्रबारदेखि लगाईएको ताला खुलाईएको छ ।
नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्ट)ले विगत केही समयदेखि संयुक्त पर्यटन ट्रेड यूनियन फोरमले नाट्टासँग केही माग राखि वार्ता गरिरहेको बेला शुक्रबार नाट्टा सचिवालयमा एक्कासी ताला लगाईएकोप्रति आश्चर्यमा परेको जनाएको छ ।
नेपाल नागरिक उड्यन प्राधिकरणले आज शुक्रबारबाट श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ ।
काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि इमर्जेन्सी ‘फोर्स ल्यान्डिङ’ गरिएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले बुधबार नयाँ इतिहास बनाएको छ ।
मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दक्षिण कोरियामा सिधा उडान भर्ने भएको छ ।
नेपाल पर्यटन बोर्डले आगामी १ अप्रिलदेखि लागु हुनेगरी ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’ बन्द गरेको छ ।
पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् ।
सन् २०२३ को वितेका दुई महिनाको अवधि जनवरी र फेब्रुअरीमा १ लाख २८ हजार ३२९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अब गर्ने १० कामको सुची सर्वजानिक गरेका छन ।
वित्तीय संकटमा परेको भन्दै ग्राउण्डेड गरिएको गुण एयरको फाइनान्सियल अडिट हुने भएको छ ।
पर्यटन विभागले विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाउन निर्देशन दिएको छ ।
हाल सरकारले नेपालबाट रोयल्टीवापतको रकम फिर्ता लैजान कडाई गरेसँगै अन्तर्राष्ट्रिय ब्राण्डका चेन होटल आउन छाडेका छन । सरकारले गरेको पछिल्लो निणर्यले अन्तर्राष्ट्रिय विश्वस्तरीय ब्राण्डका चेन होटल नेपाल आउन समस्या देखिएको छ ।
त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको विमानको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ ।
गत माघ महिनाको जस्तै फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागनमको सर्भर डाउन भएको छ ।
होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन अफ नेपाल (हान) स्थापनाको ५७ वर्षपछि बल्ल पहिलोपटक पूर्णरूपमा विद्यान संशोधन हुने भएको छ ।
विदेशी वायुसेवा कम्पनी जजिरा एयरलाइन्सले आगामी ९ मार्चदेखि पुनः भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान भर्ने भएको छ ।
आगामी शनिबार मनाईने महाशिवरात्री पर्वको विशेष तयारी पूरा भएको छ ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले त्रिशूली नदी माथि रहेको ‘रिभर फन जिपलाइन’मा जिपलाइन गरेका छन्।
विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास भएको छ ।
नेपालमा पर्यटकीय गतिविधिका लागि अफसिजन मानिने जनवरीमै पर्यटक आगमन उत्साहजनक देखिएको छ ।
विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) ले तोकेका मादपण्डको पूर्ण पालना गर्न नसक्दा नेपालमा हवाई दुर्घटना बढेको बताएका छन् ।
पोखरामा गत १ माघमा भएको विमान दुर्घटनाबारे अध्ययन गर्न गठित जाँच आयोगले दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम सम्पन्न गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरांतीले आफुले पदभार ग्रहण गरेकै दिनबाट मन्त्रालयमा राखेको सहयोग पेटिकामा अहिलेसम्म ३ लाख रुपैयाँ जम्मा भएको छ ।