काठमाडौं। प्रभु मनि ट्रान्सफर र युएई एक्सचेन्जबीच रेमिटेन्स पठाउने बारेमा सम्झौंता भएको छ ।
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो २५ औ बार्षिक उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँस्थित “सामुदायिक स्वास्थ्य सेवा परिषद” लाई सहयोग प्रदान गरेको छ ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा न्यूरोडको खिचापोखरीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् ।
काठमाडौं । नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एन.बी.आई) बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमा ल्याएको छ ।
कृषि बिकास बैंकको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई करीव ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न गरेको भन्दै प्रहरीले सोही शाखका तीन कर्मचारीलाई पक्राउ गरेको छ ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीको अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले गरेका हुन् ।
काठमाडौं । मेगा बैंकको कार्यवहाक प्रमूख कार्यकारी अधिकृत (सीईओ)मा अनुपमा खुजेली नियुक्त भएकी छिन् ।
०७४ सेन्चुरी कमर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।
इन्फिनिटी माइक्रोफाइनान्सले साधारण सभा आह्वान गरेको छ । लघुवित्तले पुस २१ गते होटल साकुरा नवलपरासीमा प्रथम बार्षिक साधारण सभा बोलाएको हो ।
कृषि बिकास बैंकको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई करीव ४ करोड ९१ लाख हिनामिना गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप २ शाखारहित बैकिङ्ग सेवा बैतडी र बझाङ्मा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । एनएमबी बैंक बैंक अफ दी इअरबाट सम्मानित भएको छ । बेलायतको दी बैंकर्सले यो वर्षका लागि एनएमबीलाई बैंक अफ दी इयरबाट सम्मानित गरेको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ५० आँै शाखारहित बैकिङ्ग सेवा डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिकामा सुरु गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब अष्ट्रेलियन डलरको कारोबार गर्ने भएको छ ।
सनराइज बैंकले आगामी पुस ३ गते अमृतभोग क्याटरर्स, कालिकास्थानमा दशौँ वार्षिक साधारण सभा गर्ने भएको छ । उच्च अदालत पाटनले साधरण सभा स्थगित गर्न जारी गरेको आदेश खारेज गरी पाउँ भनि बैंकले दायर गरेको निवेदन उपर सुनुवाई गर्दै अदालतले साधारण सभा गर्ने बाटो खोलिदिएको हो ।
काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको निर्णय लिन मेगा बैंक नेपालले पुनः विशेष साधारण सभा बोलाउने भएको छ ।
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो पुरानो इन्टरनेट बैंकिङ सेवालाई परिवर्तन गरेर नयाँ र नौलो भर्सनको बैंकिङ सेवा सुरु गरेको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार झापा जिल्लाको चन्द्रगढीमा उपशाखा कार्यालयबाट सेवा विस्तार गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले उपशाखा कार्यालयको उद्घाटन गरेका छन् ।
काठमाडौं। बुम रेमिट्यान्सले युनाईटेड फाईनान्स लिमिटेडबीच सहकार्यको सम्झौता भएको छ । बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम युनाईटेड फाईनान्स लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण कार्य गर्नका लागि सम्झौता भएको जनाएको छ ।
नेपाल बैंक लिमिटेड बिहीबारदेखि ८० वर्ष पूरा गरी ८१ औैं वर्षमा प्रवेश गरेको छ । वि.सं. १९९४ कात्तिक ३० मास्थापना भई सञ्चालनमा आएको यो बैंक नेपाल राष्ट्र बैंक स्थापना हुनुपूर्व नै स्थापना भएको थियो ।
काठमाडौं। गण्डकी विकास बैंकले बिराटनगरमा शाखा खोलेको छ । शाखाको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजूलीले उद्घाटन गरे ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले विज्ञान प्रबिधिका नयाँ नयाँ आयामहरुलाई भित्रर्याउने क्रममा अनलाइन मार्फत खाता खोल्ने व्यवस्था मिलाएको छ ।
काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले अमेरिकी डलरसँगै अन्य विदेशी मुद्रासमेत चल्ने नयाँ कार्ड प्रयोगमा ल्याएको छ । बैंकले भारतको एक्सिस बैंकसँगको सहकार्यमा ’मल्टिपल करेन्सी कार्ड’ प्रयोगमा ल्याएको हो ।
ज्योति विकास बैंकले क्षेत्रीयस्तरको राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार सञ्चालन गरेको छ ।