logo
Sunday, 8 June 2025, 6:20:46 pm

एनएमबि बैंकद्धारा १६.२० प्रतिशत लाभांश वितरणको प्रस्ताव

एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । ...

21-12-20

१०० शैयाको कोभिड–१९ अस्पताल बनाउन सिद्धार्थ बैंकको आर्थिक सहयोग

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड–१९ उपचारका लागि १०० शैयाको अस्पताल बनाउनका लागि नागरिक केयर सेन्टरलाई उक्त रकम सहयोग प्रदान गरेको हो । ...

18-12-20

कोभिडबाट विदेशमा ज्यान गुमाएका ७९ परिवारलाई आइएमईपेको सहयोग

आइएमईपेले कोभिड–१९ महामारीबाट विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई ३९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । ...

18-12-20

६ अर्ब ऋणपत्र निष्कासन गर्न कृषि विकास बैंकले दियो सेबोनमा निवेदन

कृषि विकास बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।...

17-12-20

मेगा बैंकले १० प्रतिशत बोनस र १३.०५ प्रतिशत लाभांश दिने  

मेगा बैंकको पुस २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश घोषण गरेको छ । 

17-12-20

कागवेनीमा प्रभु बैंकको शाखा कार्यालय सञ्चालन 

कागवेनीमा प्रभु बैंकको शाखा कार्यालय सञ्चालनमा आएको छ । 

16-12-20

बेष्ट फाइनान्सको प्रमुख कार्यकारीमा उमेशसिंह भण्डारी नियुक्त

बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । कम्पनीले भण्डारीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको हो । ...

16-12-20

माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थ मुभर्सबीच सहुलियत कर्जा उपलब्ध गराउने सम्वन्धी सम्झौंता

माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्सबीच सहुलियत कर्जा उपलब्ध गराउने सम्वन्धी सम्झौंता भएको छ । 

15-12-20

एक अर्ब बढी कोरोना बीमा भुक्तानी, अझै ३ अर्ब भुक्तानी गर्न बाँकी

कोरोना बीमाको भुक्तानी गर्न अर्थमन्त्रालयको दईपटकको निर्देशन पश्चात पछिल्ला केही दिनयता भुक्तानीको दर उल्लेख्य रुपमा बढेको छ । ...

15-12-20

बैंकहरुमा कर्जाको माग बढ्यो, तीन महिनामा २ खर्ब कर्जा प्रवाह

पछिल्लो ३ महिनाको तथ्यांक अनुसार बैंकहरुमा कर्जाको माग बढेको छ । नेपाल बैंकर्स संघका अनुसार असोजयता ‘क’ वर्गका बैंकहरुले मात्रै १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ...

14-12-20

कुमारी बैंकको २०औंं साधारण सभा सम्पन्न, लाभांश वितरण प्रस्ताव पारित

कुमारी बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोरोना महामारीको उच्च जोखिमलाइ मध्येनजर गर्दै भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न भएको हो ।...

14-12-20

सेञ्चुरी बैंकले ७.५ प्रतिशत लाभांश दिने 

सेञ्चुरी कमर्सियल बैंकको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश घोषणा गरेको छ । 

14-12-20

पुस २४ गते साञ्जेन जलविद्युत् कम्पनीले साधारण सभा गर्ने

 साञ्जेन जलविद्युत् कम्पनीले पुस २४ गते १० औं वार्षिक साधारण सभा बोलाएको छ ।

13-12-20

बझाङको राजकोटमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु 

सनराइज बैंकले बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–३,  राजकोटमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ । ...

11-12-20

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

11-12-20

माछापुच्छ्रे बैंकको ६ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा

माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । 

11-12-20

एनएमबि बैंकले २ अर्बको ऋणपत्र विक्री गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन 

एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र विक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन दिएको छ । ...

09-12-20

बुधवारदेखि ऋणपत्र निष्कासन गर्दै बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले मंसिर २४ गते बुधवारदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ...

08-12-20

अजोड इन्स्योरेन्सको सञ्चालकमा अर्याल नियुक्त

अजोड इन्स्योरेन्स कम्पनीले कल्याण बन्धु अर्याललाई सञ्चालकमा नियुक्त गरेको छ ।

07-12-20

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर यातायात कार्यालय एकान्तकुनामा

सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, एकान्तकुनामा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

07-12-20

मुस्ताङको लेतेमा सेञ्चुरी बैंकको नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले हिजो मंसिर २१ गते आईतबारबाट मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा संचालनमा ल्याएको छ । ...

07-12-20

ऋणपत्र निष्कासन गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक, धितोपत्र बोर्डले दियो अनुमति

नेपाल इन्भेष्टमेण्ट बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । ...

04-12-20

कोरोना बिमाको भुक्तानी ३ दिनभित्र दिनूः अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै दिन बिमा समितिलाई निर्देशन दिएको छ । 

03-12-20

पुस १२ मा साधारणसभा गर्दै चिलिमे जलविद्युत, २० प्रतिशत लाभांश पारित गर्ने

चिलिमे जलविद्युत कम्पनीले पुस १२ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।  कम्पनीको साधारणसभाले गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश पारित गर्नेछ ।...

03-12-20

आयोजना प्रभावितका लागि चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन खुला 

चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि आईपीओ  निष्कासन गरेको छ ।

02-12-20

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : artharabyapar@gmail.com

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.