logo
Monday, 16 June 2025, 11:12:00 am

सानिमा म्युचुअल फण्डद्धारा 'सानिमा लार्ज क्याप फण्ड' बिक्री खुला

सानिमा बैंकअन्तर्गतको सानिमा म्युचुअल फण्डले आजबाट नयाँ इकाइ सानिमा लार्ज क्याप फण्ड जारी गरेको छ ।

22-01-21

नेपाल इन्स्योरेन्सद्धारा १० प्रतिशत लाभांश वितरण प्रस्ताव

नेपाल इन्स्योरेन्स कम्पनीले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

22-01-21

संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्दै महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।...

19-01-21

मेगा बैंक र ‘वीच्याट–पे’बीच सम्झौता

मेगा बैंक नेपाल लिमिटेड र ‘वीच्याट–पे’ बीच भुक्तानी सेवाका लागि साझेदारी भएको छ ।

19-01-21

मेगा बैंकको ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा सुरु, २४सै घण्टा उपलब्ध हुने

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि २४सै घण्टा उपलब्ध हुने भर्चुअल (अनलाइन) सहायता सुरुवात गरेको छ ।...

15-01-21

सिटिजन्स बैंकले ल्यायो ‘इन्स्टा बाई’ योजना, किस्ताबन्दीमा सामान किन्न सकिने 

सिटिजन्स बैंकले ‘इन्स्टा बाई’ योजना ल्याएको छ । यस योजनामार्फत ग्राहकले आफुले किन्न खोजेको वस्तु तथा सेवा तत्काल खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् । ...

15-01-21

हिमालयन बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, सिप्रदीका ग्राहकलाई बैंकले सहुलियत कर्जा दिने

हिमालयन बैंक र सिप्रदी ट्रेडिङबीच सिप्रदीका ग्राहकहरुलाई टाटा मोटर्सको कमर्शियल र प्यासेन्जर गाडी किन्दा सहुलियतदरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।...

13-01-21

मेगा बैंकको १० औं बार्षिक साधारण सभा सम्पन्न, विदेशी रणनीतिक साझेदार ल्याउने

मेगा बैंक नेपालको १० औं बार्षिक साधारण सभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । 

13-01-21

ग्लोबल आइएमइ बैंकको अध्यक्षमा पुन: ढकाल निर्बाचित

ग्लोबल आइएमइ बैंकको १४औं बार्षिक साधारण सभाले चन्द्रप्रसाद ढकाललाई पुन अध्यक्षमा निर्वाचित गरेको छ । ...

13-01-21

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारीमा रामकृष्ण खतिवडा नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिको आज बसेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडालाई नियुक्त गरेको छ ।  ...

13-01-21

प्रिमियर इन्स्योरेन्सद्धारा ११.५ प्रतिशत नगद लाभांश दिने घोषणा

प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट  ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । ...

12-01-21

लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित

लुम्बिनी विकास बैंकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । ...

10-01-21

राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने

राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । 

10-01-21

निर्धन उत्थान लघुवित्तद्वारा १३.६८ प्रतिशत लाभांश घोषणा

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लभांश दिने घोषणा गरेको छ । 

10-01-21

८.२८ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै सनराइज बैंकको साधारण सभा सम्पन्न

सनराइज बैंकको साधारण सभा आज शुक्रवार सम्पन्न भएको छ । सभाले ५ दशमलव ८ प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ...

08-01-21

शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले राजस्व बुझाउनेको भिडलाई मध्यनजर गर्दे शनिबार पनि बैंक तथा वित्तीय संस्थाका शाखाका कार्यालय खुलै राख्न निर्देशन दिएको छ । ...

07-01-21

ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्टमा क्यासब्याक योजना

ग्लोबल आइएमई बैंकले बैंकको ‘मोबाइल बैकिङ्ग तथा ग्लोबल स्मार्ट’ सेवामा क्यासब्याक योजना सार्वजनिक गरेको छ । ...

07-01-21

सिटिजन्स बैंक र तिनाउ मिसनबीच एक्वायर गर्ने अन्तिम सम्झौंतापत्रमा हस्ताक्षर 

सिटिजन्स बैंक इन्टरनेसनल र तिनाउ मिसन डेभलपमेन्ट बैंकबीच सम्झौंता भएको छ । 

06-01-21

सहुलियतपूर्ण कर्जा तथा परामर्श सेवा उपलब्ध गराउने संबन्धी चौपक्षीय सम्झौता

मेगा बैंक, मेगा क्यापिटल मार्केट्स, ज्वालामुखी गाउँपालिका र धादिङ उद्योग वाणिज्य संघबीच चौपक्षीय सम्झौता भएको छ ।...

06-01-21

सेञ्चुरी बैंकको एकैदिन ७ वटा नयाँ शाखा सञ्चालन

सेञ्चुरी कमर्सियल बैंकले एकैदिन आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्धघाटन गरेको छ । 

06-01-21

इन्फ्रास्ट्रक्चर बैंकले पायो हालसम्मकै ठूलो ८ करोड कित्ता आइपिओ निश्कासन अनुमति

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो संख्यामा प्राथमिक सेयर (आइपिओ) निश्कासनका लागिे अनुमति पाएको छ । ...

27-12-20

प्रभु लाइफको सेयर बाँडफाँड, ५ लाख ४० हजारले पाए १० कित्ता सेयर

प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको आइपिओमा १० लाख ५१ हजार २ सय १६ जनाले आवेदन दिएका थिए ।  ...

25-12-20

१५ हजार बढीले पाए कोरोना बीमाको भुक्तानी

बिहिवारसम्म १५ हजार ३ सय ८१ जनाले बीमा वापतको दावी भुक्तानी पाएका छन् । बीमा समितिका अनुसार पुस ९ गतेसम्म बीमा भुक्तानीवापत एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको जनाएको छ । साथै २ हजार ६सय ८६ जनाको भुक्तानी प्रक्रियामा रहेको जनाएको छ । ...

25-12-20

ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायीबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता भएको छ ।    ...

25-12-20

मेगा बैंकले ल्यायो नेपालमै पहिलोपटक भिडियो कलबाट खाता खोल्ने सुविधा

मेगा बैंकले नेपालमै पहिलोपटक भिडियो कलबाट खाता खोल्ने सुविधा ल्याएको छ । 

23-12-20

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : artharabyapar@gmail.com

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.