logo
Sunday, 8 June 2025, 10:45:42 am

नेपाल वायु सेवा निगमले दुई वर्षमा १० वटा नयाँ जहाज थप्ने

२७ आषाढ/अर्थ र व्यापार– नेपाल वायुसेवा निगमले आगामीे दुई वर्ष भित्रमा आठवटा ट्विन अटर र दुईवटा  न्यारोबडी ए ३२०–२०० नयाँ जहाज थप्ने भएको छ । खरिदको प्रक्रिया अघि बढाइसकेको प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए । जहाज खरिदका लागि आवश्यक ऋण लिन निगमले संचय कोषसँग अनौपचारिक बैठक गरिसकेको उनले बताए ।...

11-07-18

शैक्षिक प्रमाणपत्र धितो राखेर पाल्पाका युवाहरुले पाए ४ लाख ऋण 

२७ आषाढ/अर्थ र व्यापार– सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको सुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन सुरु गरेको हो ।...

11-07-18

ओली सरकारले बर्खास्ती गरेका तिन पदाधिकारीको आज सर्वोच्चमा सुनुवाई हुँदै

२७ आषाढ/अर्थ र व्यापार– शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गरेका पदाधिकारीहरुलाई ओली सरकारले बर्खास्ती गरेपछि सर्वोच्चमा परेकामध्ये तीन पदाधिकारीको रिटमाथि आज सुनुवाइ हुँदैछ । सरकारले सामूहिक निर्णयबाट निर्वाचन आचारसंहिता लागू भई वर्तमान सरकार गठन नभएसम्मका राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको थियो । ...

11-07-18

मौद्रिक नीति आज दिउँसो २ बजे आउदै, ८ प्रतिशतको आर्थिक बृद्धि दर हाँसिल गर्न सहयोग पुग्ला ?

२७ आषाढ/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले आज दिउँसो २ बजे मौद्रिक नीति सार्बजनिक गर्ने भएको छ । सञ्चालक समितिले मौद्रिक नीति पारित गरिसकेकाले आज रयाडिसन होटलबाट सार्वजनिक गर्न लागिएको हो । मौद्रिक नीतिले ८ प्रतिशतको आर्थिक बृद्धि दर हाँसिल गर्ने गरी सरकारी कार्यक्रमहरुलाई सघाउने योजनाहरु ल्याउने डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।...

11-07-18

नौविसे–नागढुंगा सुरुङमार्गको जग्गा अधिग्रहण प्रक्रिया अगाडी बढ्यो, मुआब्जाका लागि सूचना जारी 

२६ आषाढ/अर्थ र व्यापार– नौविसे–नागढुंगा सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छ । जापान सरकारको करिव १५ अर्ब रुपैयाँ अनुदान सहयोगमा आगामी चार बर्ष भित्रमा यस सुरुङमार्गको निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।...

10-07-18

क्रस बोर्डर रेल सुरु गर्न नेपाल–भारत संयुक्त वर्किङ कमिटीको बैठक काठमाडौंमा  

२६ आषाढ/अर्थ र व्यापार– क्रस बोर्डर रेल सेवा सञ्चालन गर्नका लागि नेपाल–भारत संयुक्त वर्किङ कमिटी(पिएससी)को बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।बैठकमा भारतका तर्फबाट परारष्ट्र मन्त्रालयका सहसचिव नामग्या खाम्पा र नेपालका तर्फबाट भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक सहायता महाशाखा हेर्ने सहसचिव केशरकुमार शर्मासहितका अधिकारीहरु सहभागी छन् ।...

10-07-18

सापकोटाले पत्रकारमाथि दूरव्यवहार गरेको भन्दै नाटोजको भत्र्सना

 हिमालयन सोसियल जर्नी ट्रेक्सका सञ्चालक रामप्रसाद सापकोटाले पत्रकारमाथि दूरव्यवहार गरेको भन्दै राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले आपत्ति जनाएको छ ।...

09-07-18

न्यूनतम ज्याला सम्बन्धि सहमति मान्दैनौं : उद्योग सङ्गठन मोरङ

२५ आषाढ/अर्थ र व्यापार– नेउवा महासङ्घले नेपाल सरकारसित श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० निर्धारण गर्ने भनी सोमवार गरेको सहमतिप्रति उद्योग सङ्गठन मोरङले बिरोध गरेको छ ।  उद्योग सङ्गठन मोरङको अध्यक्षमा पदभार ग्रहण गरेको एक साता पनि नबित्दै भीम घिमिरेले नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल सरकारसित गरेको निर्णयप्रति विद्रोह जनाएका हो ।...

09-07-18

मौद्रिक नीति वुधवार आउदै : सिआरआर घटाउने देखी बित्तिय संस्थाहरुको मर्जर सम्मको तयारी 

२५ आषाढ/अर्थ र व्यापार– राष्ट्र बैंकले आगामी मौद्रिक नीति बुधबार सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।  आगामी मौद्रिक नीतिमा सिआरआर घटाउने, बाणिज्य बैंकहरुका शाखाको छुट्टै लेखापरीक्षण गराउने देखी बित्तिय संस्थाहरुको मर्जर सम्मको नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ । ...

09-07-18

आगामी जनवरी १ देखी बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्ली उडान गर्ने  

२२ आषाढ/अर्थ र व्यापार– आगामी पुस १७ (जनवरी १) देखी बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्ली उडान गर्न पाउने भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी पुस १७ (जनवरी १) देखी स्विकृत हुने गरी बुद्ध एयरलाई नेपालगञ्ज–नयाँ दिल्ली उडान गर्ने अनुमती दिएको हो । ...

06-07-18

एक अर्ब २५ करोड रुपैयाँ भ्याट फिर्ता गर्न माग गर्दै ऊर्जामन्त्रीलाई इपानको पत्र 

२२ आषाढ/अर्थ र व्यापार– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले निर्माण सम्पन्न जलविद्युत आयोजनालाई दिने भनिएको भ्याट फिर्ता दिन माग गर्दै सरकारलाई औपचारिक पत्राचार गरेको छ । इपानले २०६८ साउन देखि २०७४ चैतसम्म निर्माण सम्पन्न भएका ५१ वटा जलविद्युत ५१ वटा जलविद्युत आयोजनाको करिब २५० मेगावाट बराबरका जलविद्युत आयोजनालाई १ अर्ब २५ करोड रुपैयाँ मूल्य अभिवृद्...

06-07-18

डा. केसीको जीवन रक्षा गर्न माग गर्दैै कांग्रेसद्वारा संसद अवरुद्ध, भरतपुर अस्पतालमा दोस्रो दिनपनि प्रदर्शन

२२ आषाढ/अर्थ र व्यापार– प्रमुख प्रतिपक्षी कांग्रेसले शुक्रबार डा. केसीको जीवन रक्षा गर्न माग गर्दैै संसदमा जरुरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरेको थियो । ...

06-07-18

बुटवलमा २५ करोडको लगानीमा आरम्भ रिसोर्ट सञ्चालनमा

२२ आषाढ/अर्थ र व्यापार– लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै बुटवलमा २५ करोड लागतमा आरम्भ रिसोर्ट सञ्चालनमा आएको छ । ...

06-07-18

अदक्ष कामदारको तलब साढे १२ हजार रुपैयाँ भन्दा नबढाउन व्यवसायीहरुको आग्रह 

२२ आषाढ/अर्थ र व्यापार– पुर्वका व्यवसायीहरुले अदक्ष कामदारको मासिक पारिश्रमिक न्यूनतम १२ हजार ५ सय भन्दा बढी निर्धारण नगर्न सरकारलाई आग्रह गरेका छन् ।...

06-07-18

साउथ डब्लिन फूड फेस्टिभल सम्पन्न

२१ आषाढ÷अर्थ र व्यापार–  नेपाल आयरल्याण्ड सोसाइटीको अग्रसरता र साउथ डब्लिन काउन्टी काउन्सीलद्धारा आयोजित साउथ डब्लिन फूड फेष्टिभल रातीफनहम क्यासल पार्क डब्लिनमा सम्पन्न भएको छ ।...

05-07-18

विनोद चौधरीको हिमाल हाईड्रोका कारण साञ्जेन जलविद्युत आयोजना समस्यामा

आषाढ १९/अर्थ र व्यापार– साञ्जेन जलविद्युत् आयोजनाले निर्माण गरिरहेको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको काममा समस्या उत्पन्न भएको छ ।अर्बपति विनोद चौधरीको स्वामित्व रहेको हिमाल हाइड्रोको लापरवाहिका कारण नेपाली जनताको लगानी रहेको साञ्जेन जलविद्युत् आयोजना समस्यामा परेको हो । ...

03-07-18

राष्ट्र बैंकको चाहना विग मर्जर, तर प्रक्रिया जटिल

१९ आषाढ/अर्थ र व्यापार– आगामी आर्थिक बर्षको मौद्रिक नीति लेखनमा ब्यस्त रहेको नेपाल राष्ट्र बैंकले २८ वटा बाणिज्य बैंकको संख्या धेरै भएकाले यसलाई घटाउनु पर्ने बताएका छन् ।...

03-07-18

बिद्युत चोरी गर्ने होटल अर्गानिक हिमालयले तिर्याे साढे तीन लाख रुपैयाँ जरिवाना 

१८ आषाढ/अर्थ र व्यापार– विद्युत चोरी गर्दै आएको होटल अर्गानिक हिमालयलले तीन लाख ३० हजार २२४ रुपैयाँ जरिवाना तिरेको छ । होटलले जरिवाना रकम तिरेपछि...

02-07-18

भूकम्पपछिको पुनर्निर्माण: निर्माण सम्पन्न घर १ लाख ९५ हजार, ३ लाख निर्माणाधीन, निर्माण सुरु नभएको ३ लाख

१८ आषाढ/अर्थ र व्यापार– भूकम्प गएको ३ बर्ष बढी भईसक्दा पनि पुनर्निमाणको कार्य निकै सुस्त देखीएको छ । ...

02-07-18

जापानलाई ४१० मेगावाटको नलगाड जलविद्युत आयोजनामा सघाउन उर्जामन्त्री पुनको आग्रह

१८ आषाढ/अर्थ र व्यापार– उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी जापानी राजदूत मासामिची साईगोबीच भेटवार्ता भएको छ।...

02-07-18

होटल अर्गानिक हिमालयमा हुकिङ गरी बिद्युत चोरी गरेको भेटीयो, विद्युतीय उपकरण नियन्त्रणमा 

१८ आषाढ/अर्थ र व्यापार– काभ्रेको नमोबुद्ध नगरपालिका १ मथुरापाटीमा सञ्चालित होटल अर्गा्निक हिमालयले बिजुली चोरेको फेला परेको छ ।...

02-07-18

डाक्टरहरुलाई राजश्व छल्न सहयोग गरेको आरोपमा उपत्यकाका पाँच ठूला अस्पताललाई कर कार्यालयको पत्र

१८ आषाढ/अर्थ र व्यापार– डाक्टरहरुले आयकर बुझाउनुको सट्टा स्रोतमा कर कट्टी गरी थोरै राजस्व बुझाएको भेटिएपछि सरकारले कारवाही अघि बढाएको छ।...

02-07-18

अवैध सुनको कारोबारमा भारतीय ठेकेदारको संलग्नता, ३ किलो सुनसहित पक्राउ

१७ आषाढ/अर्थ र व्यापार– प्रहरीले अवैध सुनको कारोबारमा संलग्न भारतीय ठेकेदारलाई शनिबार बाठमाडौंबाट पक्राउ गरेको छ । भारतको उत्तराखण्ड जिल्ला चम्पावत टनकपुर नयाँबस्तीमा बस्ने २५ बर्षिय संजना शाह र उनको डा«ईभर दिपक कुमार मौर्य, अशोक सिंह, चन्द्रमोहन जोशीलाई प्रहरीले पक्राउ गरेको हो । ...

01-07-18

सुनमा मिसावट गर्ने ११ जना सुन व्यवसायी पक्राउ 

१७ आषाढ/अर्थ र व्यापार–   बर्दिया प्रहरीले सुनमा मिसावट गरेको अभियोगमा यहाँका ११ जना सुन व्यवसायी पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो ।...

01-07-18

नयाँ कार्यक्रमलाई बजेट छैन, तर कार्यान्वयन हुने आयोजनालाई बजेट अभाव हुँदैन: अर्थमन्त्री 

आषाढ १४/अर्थ र व्यापार– अर्थमन्त्री डा. युवराज खतिवडाले समयमै कार्यन्वयन हुने आयोजनालाई बजेट अभाव हुन नदिने बताएका छन्।...

28-06-18

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : artharabyapar@gmail.com

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.