logo
Sunday, 15 June 2025, 6:40:00 am

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सरकारको काम–कारबाहीलाई...

05-01-19

सरकारी मर्यादाक्रम हेरफेर गरिने, संशोधनपछि मुख्यमन्त्रीहरुको मर्यादाक्रम संघीय सरकारका मन्त्री सरह हुने

कारले जनप्रतिनिधिहरुलाई माथि राखेर सरकारी मर्यादाक्रम हेरफेर गर्न लागेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकमा नयाँ मर्यादाक्रम प्रस्ताव गरिएको थियो, जसमा थप गृहकार्य गर्ने जिम्मा...

05-01-19

अवैध रकम असुली गरी कर छली गरेको आरोपमा मेनपावर व्यवसायी बलबहादुर तामाङ विरुद्ध मुद्दा दायर

 वैदेशिक रोजगारीमा जानेमाथि अवैध रकम असुली गरी कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले मेनपावर व्यवसायी बलबहादुर तामाङ विरुद्ध मुद्दा दायर गरेको छ...

04-01-19

सोमबार मन्त्रिपरिषद् बैठकद्वारा टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्ती गर्ने, तीन जनाको नाम सिफारिस

 सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयका सचिव एवं नेपाल टेलिकमका...

04-01-19

नेपाल प्रहरीद्वारा रामबहादुर बम्जनको आश्रममा छापा

नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार...

04-01-19

वाइडबडी प्रकरणको छानविनका लागी छानबिन समिति गठन, समितिले ४५ दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउने

सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविबिनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति बिहीबार...

03-01-19

काठमाडौं उपत्यकालगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार, अनलाइन प्रक्रियामार्फत नै जग्गाधनी प्रमाणपुर्जा वितरण शुरु    

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौं उपत्यकालगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ । उक्त मन्त्रालयले सर्वसाधारणको जग्गाको कारोवारलाई व्यवस्थित...

03-01-19

भ्रष्टाचार गरेको ठहर गर्दै पूर्व एआईजी ऋषभदेव भट्टराईलाई  नौ महिना कैद र ७९ लाख ८७ हजार २२५ रूपैयाँ बिगो जरिवाना

विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ऋषभदेव भट्टराईलाई भ्रष्टाचार गरेको ठहर गर्दै नौ महिना कैद र ७९ लाख ८७ हजार २२५ रूपैयाँ बिगो जरिवाना हुने फैसला...

03-01-19

चक्रपथ दोस्रो खण्ड विस्तार असोजदेखि सुरु गर्ने भनिए पनि अझै अन्यौलमा

चक्रपथ दोस्रो खण्ड विस्तार अन्यौंलमा परेको छ । असोजबाटै विस्तार थाल्ने योजना बनेपनि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)तयार नभएकाले अन्यौंलमा परेको हो । चिनियाँ कम्पनीले डिपिआर निर्माणको...

03-01-19

जुनसुकै अवस्थामा मेलम्ची खानेपानी आयोजना तीब्रताका साथ अघि बढ्ने प्रधानमन्त्रीको दाबी 

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना तीब्रताका साथ अघि बढिरहेको बताएका छन् । ललितपुरको बालकुमारी फोहोरपानी प्रशोधन केन्द्रको...

03-01-19

गोरखकाली रवर उद्योगका कर्मचारीको अवकाशका लागि मात्रै करिब एक अर्ब रुपैयाँ खर्च हुने

सरकारले गोरखकाली रवर उद्योगका कर्मचारीलाई आकर्षक सुविधासहित विदा गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गोरखकाली रवर उद्योगमा कार्यरत...

03-01-19

सभामुख कृष्णबहादुर महराद्वारा रेशम चौधरीलाई पद तथा गोपनीयताको सपथ 

कारागारमा रहेका रेशम चौधरीले बिहीबार सांसदको सपथ ग्रहण गर्ने भएका छन् । कैलालीको टीकापुरमा आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा कारागारमा रहेका चौधरीेलाई बिहीबार सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ...

03-01-19

नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा  गुणस्तर मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने १८ उद्योगलाई कारवाही

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्ने उक्त...

02-01-19

पेट्रोलियम पदार्थको मुल्य घट्यो, खाना पकाउने ग्यासको मुल्य भने  पुरानै 

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार रातीदेखि लागु हुने गरि पेट्रोल,डिजल र मट्टितेलको मूल्य लिटरमा दुई...

02-01-19

नुवाकोट जिल्लाको त्रिशूली जलविद्युत् केन्द्रमा आगलागी

नुवाकोट जिल्लाको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ । २१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट...

02-01-19

द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम’ बनाउने

वन तथा वातावरण मन्त्रालयअन्तर्गतका द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम’ बनाउने प्रक्रिया तीव्र गतिमा अघि बढेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्ले...

02-01-19

रक्सी पिएर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र खारेज

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी रक्सी पिएर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । महाशाखाले पटकपटक रक्सी पिएर...

02-01-19

४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै दोषीलाइ कारबाहीको सिफारिस सहितको प्रतिवेदन समिति बैठकमा पेस

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन समितिमा पेस भएको छ...

02-01-19

मोहियानी हक लागेको जग्गा छुट्ट्याउन निवेदन दिने समय अन्तिम पटक १ महिना थप

मोहियानी हक लागेको जग्गा छुट्ट्याउन निवेदन दिने समय अन्तिम पटक १ महिना थप भएको छ । गत भदौ ४ गते सम्म मोहियानी हक छुट्ट्याउने अन्तिम समय सी...

02-01-19

सरकारको साधरण खर्च अस्वभाविक बृद्धि, विकासमा ३९ अर्ब ३१ करोड रुपैयाँ खर्च

दुई सातामा सरकारको साधारण खर्च अस्वभाविक बृद्धि भएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार, तैपनि सरकार अझै १६६ अर्ब रुपैयाँ बचतमा...

01-01-19

राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश राणालाई पद तथा गोपनियताको सपथ, न्यायाधीश दीपकराज जोशीलाई सपथग्रहण समारोहमा सहभागी नगराउन निर्देशन

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएका विवादस्पद न्यायाधीश दीपकराज जोशीलाई न्याय सम्पादनको कामबाट अलग राख्ने संकेत...

01-01-19

सडक विभागले दुई लेनका सडक र पुल मात्रै बनाउने

सडक विभागले दुई लेनका सडक र पुल मात्रै बनाउने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिमा वोल्दै...

01-01-19

सरकारद्वारा बोनस ऐनमा संसोधन, ३० प्रतिशत रकम संस्थाको कोषमा जाने

कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पुस ९ गते प्रतिनिधिसभामा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता गरे । संविधान अनुसार देश संघियतामा गइसकेको छ । संंविधान अनुसार तीन तहको निर्वाचन पनि भइसक्यो । यो हुँदा केही कानूनलाई संघियता...

01-01-19

उजुरीहरुबारे छलफल पछि समितिले सर्वसम्मत प्रधानन्यायाधीशमा चोलेन्द्र शमसेर जबराको नाम अनुमोदन

 प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमसेर जबराको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ । यससँगै उनलाई प्रधानन्यायाधीश बन्ने बाटो खुलेको...

01-01-19

कर्मचारी समायोजन अध्यादेश २०७५ संसदबाट पारित, कांग्रेस सांसद गगन थापाको विरोधको सूचना बहुमतले अस्वीकृत

लामो समयदेखि चर्चाको विषय बन्दै आएको कर्मचारी समायोजन अध्यादेश २०७५ संसदबाट पारित भएको छ । संसदको मंगलबार बसेको बैठकमा संघीय मामिला...

01-01-19

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : artharabyapar@gmail.com

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.