logo
Thursday, 12 June 2025, 4:13:56 pm

डा. केसीद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग, आमरन अनसन कायमै राख्ने

प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेसंगै आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । डा....

25-01-19

नेपाल र भारत बिच विद्युत आदानप्रदानका लागि सहमति

दुई देशबीच विद्युत आदानप्रदानका लागि ‘इनर्जी बैंकिङ’ स्थापना गर्न नेपाल र भारत सहमत भएका छन् । पोखरामा सम्पन्न दुई देशबीचका सचिवस्तरीय बैठकले यस्तो...

25-01-19

नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा हिमालयन पेट्रोकेमिकल प्रालिलाई कारवाही

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरविपरीत सामान बिक्री वितरण गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई कारवाही गरेको छ । विभागको टोलीले नेपाल गुणस्तर ५३३ विपरीत एलपिजी...

25-01-19

नेपाल विद्युत् प्राधिकरणद्वारा १४० उद्योगलाई ठूला ग्राहकको रूपमा विशेष सेवा शुरु

हेटौँडा औद्योगिक क्षेत्रमा रहेका १४० उद्योगलाई ठूला ग्राहकको रूपमा राखेर विशेष सेवा शुरु गरेको नेपाल विद्युत् प्राधिकरण विद्युुत् वितरण केन्द्रको कार्यालय हेटौँडाले...

24-01-19

सरकारद्वारा मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली सेनालाई दिने विषयमा छलफल सुरु

सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली सेनालाई दिने छलफल थालेको छ । इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छाडेर हिँडेपछि सरकारले ठेक्का तोड्ने घोषणा...

24-01-19

डाक्टर गोविन्द केसीका माग पूरा गर्न आवासीय चिकित्सक संघद्वारा सरकारलाई अल्टिमेटम

आवासीय चिकित्सक संघले बिहीबार बेलुकीसम्ममा डाक्टर गोविन्द केसीका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । डाक्टर केसीले १६ औं पटक अनसन बसेको १६ औ दिन...

23-01-19

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगद्वारा ए लेभल र यो सरहका कार्यक्रम बन्द गर्न सिफारिस

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले भने ए लेभल र यो सरहका कार्यक्रम बन्द गर्न सिफारिस गरेको छ । एसईई परीक्षा दिएपछि सयौं विद्यार्थी ए लेभल पढ्न विभिन्न कलेजमा पुग्छन्...

23-01-19

नियमावली र निर्देशिकाहरु समयसापेक्ष बनाउन नेपाल धितोपत्र बोडद्वारा सरोकारवालासँग राय सुझाब माग

नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत जारी गरेका करिब आधा दर्जन नियमावली र दुई निर्देशिकाहरु संशोधन गर्ने प्रक्रिया थालेको छ । बोर्डले पाँच नियमावली र दुई निर्देशिका संशोधनका लागि सरोकारवालसँग...

23-01-19

सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदि खुल्यो

स्काभेटरले नदीमा थुप्रिएको माटो तथा रुख पन्छाएपछि थुनिएको कालीगण्डकी नदीको खुलेको छ । मुस्ताङको घरापजोङ गाउँपालिका १ मा बिहान १० बजेदेखि सुख्खा पहिरो खसेपछि...

23-01-19

इरानको निजी वायुसेवा कम्पनी महान एयरलाइन्सले नेपालमा चार्टर्ड उडानका लागि चासो

इरानको निजी वायुसेवा कम्पनी महान एयरलाइन्सले नेपालमा चार्टर्ड उडानका लागि चासो देखाएको छ । कम्पनीले केहि महिना अघिदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा...

23-01-19

नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति वर्तमान सरकारले सम्पूर्ण प्रयास केन्द्रित भएको प्रधानमन्त्रीद्वारा जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको बताएका...

23-01-19

उपत्यकासहित देशका धेरै स्थानमा बर्षा

उपत्यकासहित देशमा धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले पूर्वका थारै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

22-01-19

तीन जना राजदूतको नाम संसदीय सुनुवाई विशेष समितिद्वारा सर्वसम्मतिले अनुमोदन

संसदीय सुनुवाई विशेष समितिले तीन जना राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सरकारद्धारा क्यानडाका लागि प्रस्तावित राजदुत भृगु ढुंगाना, संयुक्त राष्ट्रसंघको स्थायी...

22-01-19

मेलम्ची खानेपानी विकास समितिद्वारा दाताको लागी एशियाली विकास बैंकसँग छलफल

सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक (एडिबी) सँग छलफल गरेको...

22-01-19

यूएई र नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको आज ४२ वर्ष पूरा

नेपाल र यूएईबीच कुटनीतिक सम्बन्ध स्थापना भएको मंगलबार ४२ वर्ष पूरा भएको छ । २२ जनवरी १९७७ मा सुरु भएको कुटनीतिक सम्बन्धलाई नेपालले यूएईमा सन २००४ को अप्रिल ११ मा...

22-01-19

चुच्चेपाटी र मैतीदेवी आयल स्टोर्समा नक्कली शिल रहेको पुष्टी भएपछि पम्प शिलबन्दी

सक्कली शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवीको मैतीदेवी आयल स्टोर्सका संचालकलाई कारवाहीका लागि आपूर्तिमन्त्री मातृका यादबले चासो देखाएका...

22-01-19

सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई काठमाण्डौं महानगरपालिकाद्वारा कारबाही गर्ने चेतावनी

महानगरपालिकाले घर, पसलबाट फोहोर र फूटपाथमा हिड्ने बटुवाहरुबाट सडक तथा सार्वजनिक स्थानमा आफूले प्रयोग गरेका वस्तुको खोलहरु फाल्नेमाथि निगरानी बढाए...

22-01-19

विश्वव्यापी आर्थिक वृद्धिदरमा थप गिरावट आउने खतरा

अमेरिका–चीन व्यापार विवाद, बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिगर्मन लगायतका गतिविधिका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप गिरावट आउने खतरा देखिएको अन्तराष्ट्रिय मुद्रा कोषले सोमबार प्रक्षेपण...

22-01-19

न्यूनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

सरकारले पत्रकार तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्न सम्बद्ध निकायलाई पत्राचार गरेको...

21-01-19

संघीय संरचनाले मुर्तरुप लिन नसक्दा उद्योग दर्ता बढे पनि लगानी खुम्चियो

उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा ९ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा लगानी गर्ने प्रतिवद्धता गर्दै उद्योग विभागमा २ सय ६८ वटा उद्योग दर्ता भएका छन् । पछिल्लो समय उद्योग थपिने क्रम बढेको...

21-01-19

चालु आर्थिक वर्षभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न हुने उर्जा मन्त्री वर्षमान पुनको भनाई

ऊर्जा, जलस्रोत तथा सिंँचाइमन्त्री वर्षमान पुनले विद्युतीय उर्जामा देशलाई आत्मनिर्भर बनाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका...

21-01-19

सरकारले चाहे निर्मलाको हत्यारा चाडैँ पत्ता लाग्ने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको भनाई 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले चाहे निर्मलाको हत्यारा चाँडै पत्ता लाग्ने बताएका छन् । सोमबार निर्मलाको घरमा पुगेर निर्मलाकी आमासँगको भेटमा शर्माले सरकारले चाहे...

21-01-19

वरिष्ठ कलाकार गणेश न्यौपाने मुनालको निधन

वरिष्ठ कलाकार गणेश न्यौपाने मुनालको सोमबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका उनको सोमबार बिहान वीर अस्पतालमा निधन भएको...

21-01-19

अर्थमन्त्रालयका कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्न बन्देज, माघ १ गतेबाट आचार संहिता लागु

अर्थमन्त्रालयले आफ्नो माताहतका कर्मचारीहरुलाई सदाचारयुक्त बनाउने भन्दै आचार संहिता लागू गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले पुष ३० गते स्वीकृत गरेको आचार संहिता माघ १ गतेबाट लागू भएको अर्थ मन्त्रालयले...

21-01-19

प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ । कांग्रेसले गरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा खोलिएका अस्पताल खारेज...

21-01-19

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : artharabyapar@gmail.com

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.