logo

प्रभु बैंकको नाफा १ अर्ब ४ करोड रुपैयाँ पुग्यो

प्रभु बैंक चालु आर्थिक बर्षको ६ महिनामै विलेनियर क्लबमा उक्लिएको छ । बैंकले गत बर्षको भन्दा ७३.३२ प्रतिशतले नाफा बढाएर एक अर्ब ४ करोड रुपैयाँ पुर्याएको

24-01-19

बाणिज्य बैंकमा आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै काम हुने

राष्ट्रिय बाणिज्य बैंकका सबै शाखा कार्यालयमा बिहीबार आधा दिन

23-01-19

सिद्धार्थ बैंकद्वारा वित्तीय विवरण सार्वजनिक, १अर्ब ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा

सिद्धार्थ बैंकले बुधबार एक अर्ब ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार चालू आर्थिक

23-01-19

नेपाल राष्ट्र बैंकद्वारा तोकिएको विदेशी विनिमयदर

मंगलबार घटेको कोरियन वनको भाउसहित रियाल, दिर्हाम, दिनार र अमेरिकी डलरको भाउ बुधबार बढेको छ भने मलेसियन रिंगिटको भाउ केही पैसाले

23-01-19

लुम्बिनी विकास बैंकको नाफामा उच्च वृद्धि, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५७ पैसा पुग्यो

लुम्बिनी विकास बैंकले व्यवसाय विस्तारलाई तिब्रता दिँदा खुद नाफामा उच्च वृद्धि भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको दोस्रो त्रैमासको तुलनामा ६३.१५ प्रतिशतले सुधार भइ २

23-01-19

३ बैंकद्वारा लाभांश वितरण गरेको सूचना सार्वजनिक 

साधारण सभा सकेका कम्पनीहरुले धमाधम लाभांश वितरण गर्न थालेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक, गण्डकी विकास बैंक र सिर्जना फाइनान्सले लाभांश वितरण गरेको सूचना सार्वजनिक गरेका

22-01-19

कुमारी बैंकको चालु आर्थिक वर्षको ६ महिनामा ३२.२३ प्रतिशतले नाफा बढ्यो

कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३२.२३ प्रतिशतले नाफा बढाएको छ । एनएफआरएस प्रणाली अनुसार ६७ करोड ६२ लाख रुपैयाँ नाफा गरेको बैंकको नियामकिय समायोजन पछिको नाफा भने ६० करोड

21-01-19

नेपाल राष्ट्र बैंकद्वारा डेपुटी गभर्नर र कार्यकारी निर्देशकले पदबाट हटेको ३ वर्षसम्म बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने 

नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफ्नो पदबाट हटेको वा अवकाश पाएको तीन वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था

21-01-19

नेपाल राष्ट्र बैंकद्वारा १०० रुपैयाँभन्दा माथिका भारु नोट कारोबारमा प्रतिवन्ध

नेपाल राष्ट्र बैंकले १०० रुपैयाँभन्दा माथिका भारु नोट कारोबारमा प्रतिवन्ध लगाएको छ । मन्त्रिपरिषदले पुस १० गतेदेखि लागू हुनेगरी नेपालमा २००, ५००, १०० र २००० रुपैयाँका

20-01-19

गुहेश्रवरी मर्चेण्टको खुद नाफा ३ करोड ३४ लाख, अघिल्लो वर्षको तुलनामा ९.६६ प्रतिशतले बढ्यो  

गुहेश्रवरी मर्चेण्ट बैंकङ्ग एण्ड फाइनान्स (GMFIL) को चालू आवको दोस्रो त्रैमासिक अवधिमा खुद नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.६६ प्रतिशतले बढेको

20-01-19

नेप्सेद्वारा काबेली र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर कारोबार नेप्सेले रोक्का गरेको छ । दुई बैंकले मर्जरमा जाने सम्झौता गरेकाले गाभ्ने वा गाभिने सम्बन्धी नियमावली २०७३

20-01-19

देवः विकास बैंकको खराब कर्जा अनुपातमा सुधार आएपनि धेरै सूचाङ्कमा गिरावट 

देवः विकास बैंक (DBBL) को चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा सहित सञ्चालन नाफा, प्रतिशेयर आम्दानी, नेटवर्थ लगायतका धेरै सूचाङ्कमा

20-01-19

उन्नती माइक्रोफाइनान्सद्वारा माघ २६ गतेसम्म चौथो वार्षिक साधारणसभा आह्वान

उन्नती माइक्रोफाइनान्सले माघ २६ गतेसम्म चौथो वार्षिक साधारणसभा डाकेको छ । संस्थाले माघ १५ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको २० प्रतिशत

18-01-19

सनराइज बैंकद्वारा शेयरधनीहरुलाई लाभाशं वितरण सुरु

सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्ष २०७४र७५ को नाफाबाट प्रस्ताव गरि साधारण सभाबाट अनुमोदन गरेको नगद लाभांश माघ ४ गते शुक्रबारदेखि शेयरधनीहरूको बैंक खातामा

18-01-19

लक्ष्मी बैंकद्वारा अठारौ वार्षिक साधारणसभा आह्वान ,बैंकको स्तरउन्नती गर्ने प्रस्ताव

 लक्ष्मी बैंक (LBL) ले बैंकिङ्ग व्यवसायका साथसाथै आफ्नो व्यवसायको क्षेत्र विस्तार गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा संसोधन मार्फत बीमा, धितोपत्र व्यवसाय, स्टक एक्सचेञ्ज फिन्टेक लगायतका व्यवस्था थप

18-01-19

चौतारी लघुवित्तद्वारा आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ५ लाख खुद नाफा आर्जन

चौतारी लघुवित्त (CHLBS) को चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ५ लाख खुद नाफा आर्जन गरेको छ । गत मंसिरमा ६ लाख कित्ता आईपिओ निष्काशन गरेको लघुवित्तले गत आवको यसै

18-01-19

नेपाल बंगलादेश बैंक जग्गा खरिद प्रक्रियाको अन्तिम चरणमा

अजेयराज सुमार्गीको मुक्तीश्री प्रालिको नाममा रहेको जग्गा नेपाल बंगलादेश बैंकले मिलेमतोमा महंगो मूल्य हालेर किन्ने प्रकृया अन्तिम चरणमा पुर्याएको

17-01-19

माघ लागेपछि ब्याजदर घट्ने अपेक्षा गरिए पनि उच्च दरमै कारोबार

पुस अन्तिम सातादेखि आकाशिएको अन्तर बैंक कारोबारको ब्याजदर माघ लागेपछि पनि घटेको छैन । बैंकहरुलाई कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) मेन्टेन गर्न तीब्र दबाब परेपछि अन्तर बैंक कारोबारको ब्याजदर

17-01-19

एनआइसी एशिया बैंकको लोभलाग्दो प्रगति, पुस मसान्तमा १ अर्ब ५१ करोड रुपैयाँ नाफा 

डेढ वर्षदेखि निकै आक्रम भएर अघि बढेको एनआइसी एशिया बैंकले लोभलाग्दो प्रगति गरेको छ । बैंकले बुधबार सार्वजानिक गरेको चालू आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तको

16-01-19

माछापुच्छ्रे बैंकद्वारा शेयरधनीलाई लाभाशं वितरण

 माछापुच्छ्रे बैंक (MBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको लाभांश वितरण गरेको छ । बैंकको पुस २० गते सम्पन्न २० औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको

16-01-19

आर्थिक वर्ष २०७४र७५ को विकास सहायता प्रतिवेदन सार्वजनिक 

अर्थ मन्त्रालयले गत आर्थिक वर्ष २०७४र७५ को विकास सहायता प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष करिब १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर बराबरको विकास सहायता परिचालन भएको प्रतिवेदनमा उल्लेख छ । यो तथ्याङ्क

16-01-19

पुस मसान्त सम्म ऋण नतिर्ने ७ हजार ३ सय ११ फर्म कालोसुचिमा

 बैंक तथा वित्तीय संस्थाहरुलाई खराब कर्जा (उठ्न नसकेको ऋण लगानी) को चाप दिनप्रतिदिन बढ्दै गएको छ । आर्थिक वर्ष २०७५र७६ को दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म ऋण नतिर्ने ७ हजार ३ सय ११ फर्म, कम्पनी र तिनका सञ्चालकहरु कालोसूचीमा परेका छन्

15-01-19

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्वारा आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण निष्काशन

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL)  विगतका समयमा झै चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण निकाल्ने पहिलो कम्पनी बनेको

15-01-19

१४ प्रतिशत बोनस पश्चात बैंक अफ काठमाण्डूको शेयर मुल्य समायोजन

बैंक अफ काठमाण्डू (BOKL) को नेपाल स्टक एक्सचेञ्जमा पुस ३० गते सोमबार शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १४ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन

14-01-19

सिभिल लघुवित्तको सातौं वार्षिक साधारण सभा सम्पन्न, हकप्रद जारी गर्ने प्रस्ताव पारित

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) को पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारणले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनस

14-01-19

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.