बैंक अफ काठमाण्डूको २४ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७४र७५ सम्मको सञ्चित मुनाफाबाट २०७५
सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको पुस मसान्तको तुलनामा एक करोड ५५ लाख रुपैयाँ अर्थात १४०.४
हिमालयन बैंकले गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा २३.६२ प्रतिशत अर्थात २६ करोड ११ लाख रुपैयाँले नाफा कमाएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ३६ करोड ७०
मिथिला लघुवित्तले आज देखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्रीमा ल्याएको छ । लघुवित्तले २ः१ अनुपातमा ३ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार
लक्ष्मी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सामान्य प्रगति सहितको वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ । खराब कर्जा घटाएर अन्य सूचकहरु
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ४० करोड थान नोट छाप्न फेरि अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको छ । पहिलो पटक कात्तिक २९ गते आह्वान गरेको बोलपत्रमा कुनै पनि संस्थाले आवेदन नगरेपछि राष्ट्र बैंकले माघ १६ गते
सानिमा बैंकले चालु आर्थिक बर्षको छ महिनामा १८.२५ प्रतिशतले नाफा बढाएको छ । सानिमाले ९८ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नियामकीय समायोजनपछि भने ९४ करोड
नबिल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आफ्नो खुद नाफा १८.४५ प्रतिशतले बढाउँदै दुई अर्ब १७ करोड ६८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा सबै
मुक्तिनाथ विकास बैंकको खुद नाफा गत वर्षको पुस मसान्तको तुलनामा ५३.१३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष दोस्रो त्रैमासमा २६ करोड ४३ लाख खुद नाफा आर्जन
सनराइज बैंकको नाफामा ३४ प्रतिशतले वृद्धि भएको छ । सनराइज बैंकले पुससम्ममा ७९ करोड २७ लाख रुपैयाँ नाफा गरेको छ । नियामकीय समायोजनपछि लाभांस बाड्न योग्य
मिर्मिरे लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा २० प्रतिशतले नाफा बढाए पनि प्रतिशेयर आम्दानीमा भने ४७ प्रतिशतको उच्च गिराव
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले कम्पनीको चुक्ता पुँजी
सिद्धार्थ बैंकको एटीएम मेशिन तोडफोड गरेको अभियोगमा बाँकेको कोहलपुरस्थित प्रहरीले दुईलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ एनटीभीरोडमा रहेको सिद्धार्थ बैंकको एटीएम मेशिन तोडफोड
ग्लोबल आइएमई बैंकले पेशागत ब्यक्ति तथा कर्मचारीहरुलाई लक्षित गरी ‘ग्लोबल आइएमई प्रोफेशनल कर्जा’ सञ्चालनमा ल्याएको छ
नियामकिय व्यवस्थाले गर्दा नेपाल इन्भेष्टमेन्टको नाफा घटेको छ । बैंकले ६ महिनासम्ममा १ अर्ब ९९ करोडको नाफा गरेको वित्तीय विवरण सार्वजनिक
बुटवलको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई लाभांश नदिने
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको खुद नाफा ३१.४३
मेरो माइक्रोफाइनान्सको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा दोब्बर भएको छ । उक्त माइक्रोफाइनान्सको नुवाकोटमा बट्टारमा केन्द्रीय कार्यालय रहेकोे
लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । माघ १४ गतेदेखि बैंकले
एनएमबी बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशनको लागि क्रेडिट रेटिङ गराएको छ । बैंकले तीन अर्ब रुपैयाँको लागि गराएको रेटिङमा प्रर्याप्त सुरक्षा सूचक जनाउने ’इक्रा एनपि एलए माइनस
सिटिजन्स बैंकले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा २२.५५ प्रतिशतले नाफा बढाएको छ । बैंकले पुससम्ममा ७७ करोड ३ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले ६ महिनाको अवधिमा ५३.२९ प्रतिशतले खुद व्याज
ग्लोबल आइएमई बैंकले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा एक अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत बर्षको भन्दा २५.४६ प्रतिशतले नाफा बढाएको
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आज ५४ औं बार्षिकोत्सव रहेको छ । उक्त बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन
नियामक, अर्थ मन्त्रालय र अदालतमा लामो समय अल्झिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत माघ १ गते सञ्चालन स्वीकृति पाएको थियो । माघ २७ गते देखि भने सञ्चालनमा
आशा लघुवित्त वित्तीय संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । माघ १८ गतेदेखि २२ गतेसम्म बिक्रीको लागी खुल्ला गरिएको उक्त लघुवित्त