सिन्धु विकास बैंक लिमिटेडको तेस्रो त्रैमासमा खुद नाफा ३ करोड ६० लाख रुपैयाँ भएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ९८ दशमलव ७३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको
मेडीसीटी हस्पिटल र ज्योति लाईफ इन्स्योरेन्सबीच विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । बीमा सेवाका अतिरिक्त आफ्नो ग्राहकहरुलाई अन्य सेवासुविधा विस्तार गर्ने क्रमलाइ निरन्तरता
मेगा बैंकले खुद व्याज आम्दानी १११ प्रतिशतले वृद्धि गर्दा नाफा १३१ प्रतिशतले सुधार गरेको छ । बैंकले एक वर्षको अवधिमा निक्षेप संकलन ७४ प्रतिशतले बढाएको छ भने ऋण लगानी ६४ प्रतिशलते विस्तार
नेपाल राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोलबाट बिक्री गरिने भएको छ । बैंकले मंगलबार एक सूचनामार्फत बुधबार १५ अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल गर्न लागेको जानकारी
स्ट्याण्डर्ड चार्टड बैंकले व्याज खर्च बढाउँदा त्यसको असर बैंकको आधार व्याजदरमा समेत परेको छ । गतवर्षको यो अवधिमा बैंकले व्याजमा जम्मा एक अर्व सात करोड रुपैयाँ मात्रै खर्च गरेको
दुई वटा लघुवित्त संस्थालाई मर्जरको लागि नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ओमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थालाई आपसमा
ललितपुर जिल्लाको जिल्ला प्रशासन कार्यालय परिसरमा ग्लोबल आइएमई बैंकले एक्सटेन्सन काउण्टर खोली कारोवार सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप
नेपाल बङ्गलादेश बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा १ अर्ब १४ करोड १४ लाख रुपैयाँ कमाएकोे छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ५४.६५ प्रतिशतले वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा
लक्ष्मी बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब २ करोड रुपैंया खुद नाफा भएको छ । अघिल्लो तेस्रो त्रैमासमा बैंकले ८६ करोड ११ लाख रुपैंया खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य
एनआईसी एशिया बैंकले काठमाडौंको गोंगबुमा शाखा खोलेको छ । काठमाडौं महानगरपालिका वडा नं २६,गोंगबुस्थित गोंगबु शाखाको सोहि वडाका वडा अध्यक्ष ख्याम राज तिवारीले
एनएमबी बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा १९.९४ प्रतिशतले नाफा बढाएको छ । बैंकले चैत मसान्तसम्ममा एक अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब
नागबेली लघुवित्तद्वारा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा १५.५२ प्रतिशत अर्थात २८ लाख
किसान माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफामा सुधार गरेको छ । कम्पनीले चैत मसान्तसम्म एक करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यसै अवधिको ६३ लाख ३२ हजार
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको चालु आवको तेस्रो त्रैमाससम्म खुद नाफा ६१.८० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा १७ करोड ७५ लाख खुद नाफा आर्जन गरेको लघुवित्तले २८ करोड
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैंठकले संस्थागत समुह तर्फमा जनता बैंक लिमिटेडका कल्याण बिक्रम पाण्डेलाई सञ्चालक नियुक्त गरिएको
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ३४ करोड ५९ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २४ दशमलव २६ प्रतिशतले वृद्धि
प्रभु बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा ५८ प्रतिशतले नाफा बढाएको छ । बैंकले ९ महिनाको अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको यहि अवधिमा ९१ करोड ७० लाख रुपैयाँ
मुक्तिनाथ विकास बैंकको खुद नाफा गत वर्षको चैत मसान्तको तुलनामा ४०.११ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष तेस्रो त्रैमासमा ४२ करोड ७५ लाख खुद नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको यसै अवधिमा
नेपाल राष्ट्र बैंकले एक अर्ब ३० करोड ५५ लाख रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म ३६५
सनराइज बैंकले निष्कासन गरेको एक अर्ब रुपैयाँको ऋणपत्र आजदेखि निष्कासन बन्द हुने भएको छ । बैंकले १० प्रतिशत व्याजदरमा एक अर्ब रुपैयाँको ‘सनराइज डिवेन्चर २०८०’ गत चैत २० गतेदेखि निष्कासन गरेको
गोर्खाज फाइनान्स लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ६ करोड ३५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १२ दशमलव ४४ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको
खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरूको लागि एक विशेष बोनस अफरको घोषणा गरेका छन् । उक्त अफरमा एनआईसी एशिया बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती वालेटमा फण्ड
उन्नती माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ८ हजार ८९५ कित्ता शेयर लिलामीबाट बिक्री गरिने भएको छ । यो वित्तीय संस्थाले सर्वसाधारण समूहतर्फको ७ हजार ६१७ कित्ता र संस्थापक समूहतर्फको
कुमारी बैंक लिमिटेडको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ३२ लाख रुपैयाँ नाफा भएको छ । यो बैंकले गरेको यस्तो नाफा गत आवको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशतले
जनसेवी लघुवित्त वित्तीय संस्थाले यहि बैशाख २७ गतेदेखि सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने भएको छ । साधारण शेयर जारी गर्न कम्पनीले बिहीबार आह्वानपत्र प्रकाशन