logo

रिलायन्स फाइनान्सको १२ प्रतिशत बोनस प्रस्ताव पारित

रिलायन्स फाइनान्स लिमिटेडको ८ औं तथा ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले संस्थाको आव २०७३÷७४ को नाफाबाट सेयरधनीहरूलाई

12-06-19

जनरल इन्स्योरेन्स कम्पनी र सिद्धार्थ बैंकबीच बिमा सेवा सम्झौता

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल (जीआईसी नेपाल) र सिद्धार्थ बैंकबीच बिमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । इन्स्योरेन्स तथा बैंकबीच

12-06-19

ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैकास्योरेन्स सम्झौता

ग्लोबल आईएमई बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य

11-06-19

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नारायण पौडेल नियुक्त

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नारायण पौडेल नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएको एक साता नहुँदै पौडेल

11-06-19

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ‘बचत पनि बिमा पनि’ योजना सार्वजनिक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘बचत पनि बिमा पनि’ नयाँ बचत खाता सञ्चालनमा ल्याएको  छ । यस अन्र्तगत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा

11-06-19

सिभिल बैंक र ह्याम्स हस्पिटल बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर

आफ्ना ग्राहकवर्गलाई सहुलियत प्रदान गर्ने हेतुले सिभिल बैंक लिमिटेडले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ । ह्याम्स हस्पिटलसँग सोमबार एक कार्यक्रमकाबीच

11-06-19

नेपाल एग्रो लघुवित्तको शेयर रजिष्ट्रारमा एसबिआई मर्चेण्ट बैंक नियुक्त

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गरिरहेको

10-06-19

मेरो माइक्रोफाइनान्सद्वारा निष्काशित शेयर बाँडफाँड

मेरो माइक्रोफाइनान्सद्वारा बोलकबोलमार्फत विक्री गरिएको शेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारण समूह तर्फको २ लाख ९ हजार ६४९ कित्ता शेयरका लागि

10-06-19

हिमालयन बैंकद्वारा ३ अर्ब रुपैंया बराबरको ऋणपत्र निष्काशन गरिने 

हिमालयन बैंकले असारमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । आगामी असारमै निकाल्नेगरी तयारी भइरकेको बैंकका प्रमुख कार्यकारी अधिकृत

10-06-19

एनसीसी बैंकको अवकाश कोषद्वारा ७० प्रतिशत लाभांश वितरण

एनसीसी बैंक अवकाश कोषले देशभर रहेका आफ्ना १ सय २२ शाखाहरूमार्फत सञ्चयकोष, अवकाश कोष, उपदान कोष, सञ्चित बिदा कोषलगायत अन्य कोषहरूको

10-06-19

सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृतद्वारा राजिनामा

सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय रिजालले बैंकबाट राजिनामा दिएका छन् । ४ वर्षका लागि सीईओ नियुक्त रिजालले १८ महिनामै

10-06-19

जनउत्थान सामुदायिक लघुवित्तद्वारा सत् प्रतिशत हकप्रद शेयर निष्काशन गरिने

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार १२ गतेदेखि चुक्ता पूँजीको सत् प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । संस्थाको हालको चुक्ता पूँजी दुई करोड

09-06-19

मुक्तिनाथ विकास बैंकद्वारा एक दिने व्यावसायिक साक्षरता तालिम सम्पन्न

मुक्तिनाथ विकास बैंकद्वारा आयोजित एक दिने व्यावसायिक साक्षरता तालिम काठमाडौंमा सम्पन्न भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई व्यवसाय सञ्चालन गर्न

09-06-19

सिद्धार्थ बैंकद्वारा थप २ शाखा र १ शाखारहित बैंकिङ सेवा बिस्तार

सिद्धार्थ बैंकको दोलखाको चरिकोटमा शाखा र १ शाखारहित बैंकिङ सेवा तथा रामेछापको गोकुलगंगा शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको

09-06-19

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा इन्टरनेट बैंकिङको सुरुवात

आफ्ना ग्राहकलाई सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ इन्टरनेट बैंकिङ सुविधा ल्याएको छ । पहिलै भएको इन्टरनेट बैंकिङ सुविधामा थप सुविधासहित अन्तर बैंक रकम ट्रान्सफर (आईबीएफटी)

09-06-19

रिलायन्स फाइनान्सद्वारा दुई आर्थिक बर्षको साधरणसभा भोलि गरिने

रिलायन्स फाइनान्सले भोलि दुई आर्थिक वर्षको एकैपटक संयुक्त साधारण सभा  गर्ने भएको छ । साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांशको प्रस्ताव

09-06-19

प्राइम कमर्सियल बैंकको साधारणसभा आज हुदैं

प्राइम कमर्सियल बैंकको साधारणसभा आज हुने भएको छ । उक्त साधारणसभामा बोर्डले प्रस्ताव गरेका १६ प्रतिशत बोनस शेयर र वर्तमान १० अर्ब रुपैयाँ अधिकृत पूँजीलाई वृद्धि गरी  २२ अर्ब रुपैयाँ पु¥याउने

09-06-19

कामना सेवा बैंकको ठमेलमा नयाँ शाखा बिस्तार 

कामना सेवा विकास बैंकले ठमेलमा जेठ २३ गतेदेखि शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकको यो ८७ औं शाखा हो । उक्त शाखाको बैंक अध्यक्ष सुिदप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले

07-06-19

सनराइज बैंकद्वारा काठमाडौंस्थित मूलपानीमा नयाँ शाखा बिस्तार

सनराइज बैंकले काठमाडौंस्थित मूलपानीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्णहरि थापा र सनराइज बैंकका निमित्त

07-06-19

सेञ्चुरी कमर्सियल बैंकद्वारा शेयरधनीलाई लाभांश वितरण गरिने

सेञ्चुरी कमर्सियल बैंकद्वारा शेयरधनीलाई लाभांश वितरण गरिने भएको छ । बैंकको कुल चुक्ता पुँजीको ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३ सय २९ रुपैयाँको दुई प्रतिशतले हुन आउने १६ करोड ५० लाख ९ हजार २ सय ४७ रुपैयाँ

07-06-19

इन्फिनिटी लघुवित्तको शेयर रजिष्टारमा सनराइज क्यापिटल नियुक्त

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्टार सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई नियुक्त गरिएको जनाएको छ । गैंडाकोट नपा–२, कालिगण्डकी चोक, नवलपुरको सेयर रजिष्ट्रारसम्बन्धी

07-06-19

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिले उनलाई चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको

07-06-19

कामना सेवा विकास बैंकद्वारा असार १४ गते वार्षिक साधारणसभा आह्वान

कामना सेवा विकास बैंकले असार १४ गते १२औं वार्षिक साधारणसभा डाकेको छ । बैंकले साधारणसभामा चुक्ता पूँजीको १.५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद दिने प्रस्ताव गरेको

06-06-19

इदका अवसरमा एनआईसी एशिया बैंकको बिशेष अफर 

एनआईसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड इद उल फितरका अवसरमा नयाँ खाता खोल्दा निशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवा

05-06-19

विद्युतीय सवारी साधनको खरिदमा ग्लोबल आइएमई बैंकद्वारा विशेष सहुलियत कर्जा दिइने

विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंक लिमिटेडले विद्युतीय सवारी साधनको खरिदमा विशेष सहुलियत कर्जा उपलब्ध गराउने निर्णय

05-06-19

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.