logo
Sunday, 15 June 2025, 4:09:42 pm

सिभिल बैंकको संस्थापक शेयरको आजदेखि लिलामी बिक्री खुला

सिभिल बैंकले संस्थापक शेयर आजदेखि लिलामीमा राखेको छ । बैंकले १ लाख ४९ हजार ८९ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको हो । असार २२ गतेसम्म सोे शेयरमा संस्थापक शेयरधनीलगायत अन्य...

23-06-19

धितोपत्र बोर्डद्वारा माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति प्रदान

धितोपत्र बोर्डद्वारा माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्नका लागि अनुमति पाएको छ । बोर्डका अनुसार बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति...

23-06-19

सिद्घार्थ बैंकद्वारा नुवाकोटको बट्टार नयाँ शाखाको औपचारिक उद्घाटन

सिद्घार्थ बैंकद्वारा नुवाकोटको बट्टार नयाँ शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको बट्टार शाखाको उद्घाटन विदुर नगरपालिका मेयर सन्जु पण्डितबाट भएको...

23-06-19

नेप्सेमा देव विकास बैंकको बोनसपछिको शेयरमूल्य समायोजन

नेप्सेमा देव विकाश बैंक शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आवको कमाईबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको साढे ५ प्रतिशत बोनसको बुकक्लोजसँगै आइतबार शेयरमूल्य समायोजन...

23-06-19

सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

सिटिजन्स म्युचुअल फण्डको दोस्रो सामूहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड–२ को इकाईमा आवेदन दिने असार ८ गते आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ९ गते बिहीबार...

23-06-19

इन्भेष्टमेन्ट बैंकद्वारा नयाँ व्याजदर सार्वजनिक

नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेप तर्फ व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.६० प्रतिशत ब्याज पाइने बैंकले...

23-06-19

हिमालयन बैंकद्वारा ‘नवीकरण अनाथ असाहाय बाल उत्थान समाज’ का बालबालिकालाई सहयोग 

हिमालयन बैंकले ललितपुर महानगरपालिका–२३, हात्तीवनस्थित ‘नवीकरण अनाथ असाहाय बाल उत्थान समाज’ का बालबालिकाहरूलाई सहयोग प्रदान गरेको छ । त्यस्तै बैंकले नवीकरण अनाथ...

23-06-19

प्रभु बैंकको ललितपुरको इमाडोलमा नयाँ शाखा बिस्तार

प्रभु बैंकको ललितपुरको महालक्ष्मी नगरपालिका १ इमाडोलमा नयाँ शाखा विस्तार भएको छ । बैंकले विस्तार गरेको उक्त शाखाको सोही नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन...

21-06-19

ग्लोबल आइएमई बैंक र सुमेरु अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता 

ग्लोबल आइएमई बैंक र सुमेरु अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । बैंकले अस्पतालमा आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिन सो सम्झौता...

21-06-19

जनता बैंकद्वारा हावाहुरी पीडितका लागि आर्थिक सहयोग प्रदान

कैलाली जिल्लाका हावाहुरी पीडितका लागि जनता बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले गत जेठ २३ गते सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुको...

21-06-19

एनआईसी एशियाको इसेवा काउन्टर डिपोजिट सेवा सुरु

एनआईसी एशिया बैंकले ‘इसेवा काउन्टर डिपोजिट’ सेवा संचालनमा ल्याएको छ । बैंकले यस अघि मोबाईल बैंकिङ र ई बैंकिङ मात्रैं संचालनमा ल्याएको थियो । तर अव भने बैंकको सम्पूर्ण शाखा मार्फत...

21-06-19

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त

सनराइज बैंककोे नायव प्रमुख कार्यकारी पदमा अधिकृतमा आशा राणा अधिकारी बढुवा गरेको छ ।   संचालक समितिको  जेठ २२ गतेको बैठकको निर्णय अनुसार राणा अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा...

21-06-19

जेबिल्स फाइनान्स र नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा आज हुदैं

जेबिल्स फाइनान्स र नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा आज  भइरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको विशेष साधारण सभा बिहान १० बजे नेपाल प्रजा प्रतिष्ठान, कमलादी हुने भइरहेको छ । सभामा जेबिल्स...

20-06-19

राष्ट्रिय बीमा संस्थान र एनआईसी एशिया बैंकबिच बैंकासुरेन्स सम्झौता

राष्ट्रिय बीमा संस्थानसँग एनआईसी एशिया बैंकले बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कवि...

19-06-19

खल्ती डिजिटल वालेट र कामना सेवा विकास बैंकबीच सम्झौता

कामना सेवा विकास बैंक र स्पारो पे को खल्ती डिजिटल वालेट बिच सम्झौता भएको छ । कामना सेवा विकास बैंकले स्पारो पे को खल्ती डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनी संग सम्झौता...

19-06-19

सनराइज बैंकको विवाद चर्किए संचालक समिति नै भंग गर्ने राष्ट्र बैंकको चेतावनी

प्रमुख कार्यकारी अधिकृत नियुक्तीको विषयलाई लिएर चर्केको सनराइज बैंकको विवादले संचालक समिति नै भंग हुन सक्ने अवस्थामा पुगको छ । सनराइज बैंकको संचालक समितिको...

19-06-19

एनआईसी एसिया बैंकद्वारा थप शाखारहित बैंकिङ सेवा सञ्चालनमा

एनआईसी एसिया बैंकले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१०, जिरोमाइलमा आफ्नो ३२ औं शाखारहित बैंकिङ सेवा जेठ ३१ गतेबाट सञ्चालनमा ल्याएको...

19-06-19

जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता

जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा, सिद्धार्थ बैंककातर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल...

19-06-19

मुक्तिनाथ विकास बैंक र आइएमई पेवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता

आइएमई पे र मुक्तिनाथ विकास बैंक बिच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक  आइएमई पेको बैंकिङ्ग...

18-06-19

सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत नियुक्तको बिषयमा विवाद

सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठको नियुक्तीलाई लिएर लफडा परेको छ । बैंकको संचालक समितिको बैठकले असार २ देखि लागु हुने गरेर निरज श्रेष्ठलाई सिइओ...

18-06-19

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भई महुली लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ । कम्पनीको पुस २९ गते सम्पन्न भएको सभाले नाम परिवर्तन गर्ने प्रस्ताव...

18-06-19

एन आई सी एशिया बैंक र एपोलो हस्पिटल बीच स्वास्थ्य सेवामा १५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता

एन आई सी एशिया बैंक लिमिटेड र एपोलो हस्पिटल, नयाँदिल्ली बीच बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एपोलो हस्पिटलमा उपचार गराउँदा...

17-06-19

सिभिल बैंकद्वारा २ नयाँ शाखा बिस्तार

सिभिल बैंकले वीरेन्द्र नगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा नयाँ शाखा विस्तार गरेको छ । सो शाखाको उद्घाटन् छुट्टाछुट्टै कार्यक्रमहरूकाबीच...

17-06-19

सिटिजन्स बैंक र गोल्डेन हस्पिटलबीच स्वास्थ्यसेवामा सहकार्य सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गोल्डेन हस्पिटल प्रालि, विराटनगर, मोरङबीच सहकार्य गर्नेसम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात्...

17-06-19

मेगा बैंकद्वारा इजरायलबाट रेमिट्यान्स सेवाको सुरुवात

मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी) सँगको साझेदारीमा मेगा बैंकले...

17-06-19

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : artharabyapar@gmail.com

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.