logo

भोलिदेखि नेपाल–भारत संयुक्त आयोगको बैठक, भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आउँदै

    443   पटक पढिएको


१८ पुस/अर्थ र व्यापार – बिहीबार भोलिदेखि नेपाल–भारत संयुक्त आयोगको बैठक बस्ने भएको छ । सो बैंठकमा सहभागी हुनकालागि भारतका विदेश मन्त्री एस जयशंकर विबहीबार काठमाडौं आउने भएका छन्।
परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै जयशंकरको नेपाल भ्रमणबारे औपचारिक जानकारी दिएको हो । बिहीबार र शुक्रबार काठमाडौमा नेपाल र भारतबीच सातौं संयुक्त आयोगको बैठक बस्दैछ । त्यसैको सिलसिलामा जयशंकर काठमाडौं आउन लागेका हुन्।
आयोगले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धसँगै विभिन्न आपसी सहर्कायका क्षेत्रबारे चर्चा गर्नेछ । परराष्ट्र मन्त्री एनपी साउद र जयशंकरको उपस्थितिमा नेपाल भारत प्रशारण लाइनको सुरुवात हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा विद्युतबारे भएको सहमतिलाई कार्यान्वयन पनि आयोगको बैठकले गर्ने जनाइएको छ । नेपाल बसाइका क्रममा भारतका विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शिष्टाचार भेट गर्नेछन् । जयशंकर शुक्रबार नै नयाँ दिल्ली फर्किने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।