नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पर्यटन क्षेत्र पूरानै अवस्थामा फर्किन चार वर्ष लाग्ने बताएकी छिन् ।
नेपाल उद्योग बाणिज्य महासंघको यही मंसिर ११ देखी १३ गते सम्म हुने निर्वाचनमा चन्द्र ढकाल समुहबाट पर्यटन व्यवसायी रामशरण थपलियाले पुनः दोस्रो कार्यकालका लागि एसोसिएट तर्फको केन्द्रिय सदस्यमा उमेद्धवारी दिएका छन् ।
कोभिड–१९ बाट संक्रमित ७२ वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ॐ अस्पतालमा मृत्यु भएको हानका सदस्य युवराज श्रेष्ठले जानकारी दिए ।
विश्वव्यापी कोरोना महामारीका कारण बन्द रहेको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आठ महिनापछि खुलेको छ ।
कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला अल थानीले सगरमाथा क्षेत्रमा पर्ने ६८१२ मिटर उचाईको आमदब्लम हिमालको सफल आरोहण गरेका छन् ।
वर्ल्ड टुरिजम नेटवर्कले नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ तथा टुरिज्म रिकभरी टास्कफोर्स–नेपालका संयोजक दीपक राज जोशीलाई अन्तराष्ट्रिय टुरिजम हीरो अवार्डद्वारा सम्मान गरेको छ ।
कोरोना महामारीका बिच चालु आर्थिक वर्षको पहिलो चार महिनामा चीनबाट सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता आएको छ ।
तनहुँ जिल्ला व्यास नगरपालिका–५ को मानहुँकोटमा आजभोलि आन्तरिक पर्यटकको घुईँचो लाग्ने गरेको छ।
पर्यटन तथा नागरकि उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्ला स्थित सुकेटार विमानस्थलको अवलोकन गरेका छन् ।
पदयात्रा पर्यटन व्यवसायीहरुको छाता संगठन टान पोखराको अधिवेशनले पर्यटन व्यवसायी धर्मराज पन्थीलाई प्रथम उपाध्यक्षमा निर्वाचित
विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा १५ जना सम्मिलित समुहले पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म १ हजार ६ सय २४ किलोमिटर साइकल यात्रा गर्न लागेका हो ।
अध्यागमन विभागको तथ्यांकअनुसार गत भदौयता विदेशी नागरिकको आवागमन दरमा वृद्धि भएको छ ।
नेपाल पर्यटन बोर्डले गठन गरेको टुरिजम रिकभरी टास्कफोर्सले मंसिर १ गतेदेखि सबै मुलुकका पर्यटकहरुलाई नेपाल आउन दिने गरि नयाँ कार्यविधि तयार पारेको छ ।
कोभिड–१९ संक्रमण रोक्न गरेको बन्दाबन्दी खुकुलो भएसँगै सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा बृद्धी भएको छ ।
नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव कुलबहादुर गुरुङ इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनियरिङ फेडेरेसन (युआइएए)को व्यवस्थापन समितिको सदस्यमा निर्वाचित भएका छन् ।
समुद्री सतहबाट करिब २ हजार १ सय मिटर उचाइमा अवस्थित लमजुङको ‘स्मार्ट भिलेज’ घलेगाउँमा कोरोना महामारीसंगै पर्यटक आगमनमा रोक लगाएको थियो ।
कोरोना महामारीका कारण चैत ७ गतेदेखि बाह्य तथा आन्तरिक पर्यटकका लागी बन्द रहेको बर्दिया राष्ट्रिय निकुञ्ज स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर घुम्न पाइने गरी आज आईतबार बाट खुला गरिएको हो ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल पर्यटन बोर्डको कार्यलय चार दिनका लागी बन्द गरिएको छ।
७२ घण्टा अगाडीको पीसीआर रिपोर्ट नेगेटिभ भए पर्यटकले क्वारेन्टिनमा बस्नुनपर्ने छैन तर सामाजिक दुरी कायम गर्ने लगाएतका अन्य सुरक्षा मापदण्डहरु भने पालना गर्नुपर्ने हुन्छ ।
कोभिड– १९ का कारण लामो समयदेखि बन्द रहेका देशभरका धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि निश्चित संख्यामा खुल्ने भएको छ ।
निजी लगानीको वायुसेवा कम्पनी समिट एयरले हुम्लाको सिमिकोटबाट माउन्टेन फ्लाइट गर्ने भएको छ ।हुम्लाको सिमिकोट बिशेषगरी भारतिय पर्यटकहरुको प्रमुख गन्तव्यको रुपमा रहदै आएको छ । अब सिमिकोटबाट पनि माउन्टेन फ्लाइट गर्ने भएपछि सिमिकोट मुलुकको तेस्रो माउन्टेन फ्लाइट गन्तब्य हुनेछ ।
नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणा अन्तर्गत सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिका सम्झौता भएको छ ।
कोरोना महामारीबीच झापाको धुलाबारीमा पाँच तारे होटल ‘होटल मेची क्राउन बाइ द पिक’ सञ्चालनमा आएको छ । पूर्वको प्रवेशद्वार र एउटा द्रुत विकासशील व्यापारीक केन्द्रको रूपमा रहेको झापास्थित धुलाबारीमा करिबडेढ अर्ब लगानीमा होटल सञ्चालन आएको हो ।
सरकारले ट्रेकिङ र पर्वतारोहणमा आउने विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्ने भएको छ । पर्यटन सचिव केदारबहादुर अधिकारीले ट्राभल एजेन्सीमार्फत बुकिङ गरी ट्रेकिङ र पर्वतारोहणमा आउने पर्यटकलाई पर्यटन बोर्ड र पर्यटन विभागको सिफारिसमा अध्यागमन विभागले भिसा दिने बताए ।
देशदर्शन बससेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटक बस सेवा सञ्चालनमा ल्याएको छ ।