यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से नेप्से सिंगल डिजिटमा घटेपनि सेयर बजारमा दुई महिना यताकै उच्च कारोबार भएको छ ।...
यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ । अघिल्ला दुई दिन लगातार बढेको सेयर बजार बुधबार भने घटेको छ ।...
यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारका सबै सूचक हरियाली भएर बढेका छन् । सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५.०७ अंकले बढेको छ ।...
त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं ४८) एयर ट्रेडमा जोडिने भएको छ ।
यसअघिका लगातार चारदिनको गिरावट पछि सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक ११ दशममलब ०६ अंकले घटेर २६ सय २९ दशमलब ८९ विन्दुमा पुगेको छ ।...
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा गलत कार्य गरेर अनुचित लाभ लिनेमाथि निर्मम भएर कारवाही गर्न निर्देशन दिएका छन् ।...
यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारको पसिूचक नेप्से ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा पुगेको छ ।...
यस साताको चौथो कारोबार दिन मंगलबार सेयर बजारका सबै सूचक राताम्मै भएर घटेका छन् । यसदिन सेयर बजारको परिसूचक नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६ सय ५८.९३ विन्दुमा पुगेको छ ।...
बजेट सार्वजनिक भएपछि धेरै लगानीकर्ताको अपेक्षा बमोजिम सेयर बजार ह्वात्तै रन्किएर माथी जान सकेन ।
यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से १७ दशमलब ४४ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २६ सय ९३ दशमलब ६ विन्दुमा कायम भएको छ ।...
सोमबार सेयर बजारको परिसूचक नेप्से ५ दशमलब २१ अंकले घटेर २६ सय ७४ विन्दुमा पुगेको छ ।
यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ८ दशमलब ५७ अंक घटेर २६ सय ७९ दशमलब ९८ विन्दुमा कायम भएको छ ।...
डाइनामिक ब्रोकर (ब्रोकर नं ४४) एयर ट्रेडमा जोडिएको छ । अत्याधुनिक नयाँ टीएमएस सञ्चालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा डाइनामिक ब्रोकरले आफ्नो टीएमएसलाई जोडेको सो कम्पनीले जनाएको छ ।...
यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र सरकारमा सहभागी दल नेपाली काँग्रेशका अध्यक्ष शेरबहादुर देउवाबीच लामो समय रित्त रहेको नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमती भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको छ ।...
अघिल्लो दिनसम्म लगातार ६ दिन घटेको सेयर बजार सोमबार भने बढेको छ । अघिल्लो दिनको तुलनामा सेयर बजार परिसूचक नेप्से १९.३० अंकले बढेको छ ।...
यस साताको पहिलो कारोबार दिन आइतबार पनि शेयर बजार घट्नेक्रम रोकिएन । यसदिन शेयर बजार परिसूचक नेप्से २ दशमलब ७९ अंकले घटेर २६ सय ०९ विन्दुमा कायम भएको छ ।...
शेयर बजारको गिरावट लगातार पाँचौ दिन पनि कायमै रहेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार ८.४१ अंकले घटेर २६ सय ११ दशमलब ८५ विन्दुमा आएको छ ।...
लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी) नेपालले लाभांश घोषणा गरेको छ ।
लगातार चौथो कारोबार दिन बुधबार पनि शेयरबजार परिसूचक नेप्से १३ दशमलब ९६ अंकले घटेको छ । यो गिरावटसँगै नेप्से २६ सय २० दशमलब २७ विन्दुमा कायम भएको छ ।...
यस साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार १४ दशमलब ८७ अंकले घटेको छ ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन शेयर बजार पसिूचक नेप्से १२ दशमलब ६० अंकले घटेर २६६१.०८ विन्दुमा झरेको छ ।...
यस साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा हरियाली छाएको छ । यसदिन शेयर बजार परिसूचक नेप्से ६२ दशमलब २५ अंकले बढेर २६ सय ७३ दशमलब ६९ विन्दु पुगेको छ ।...
स्टक ब्रोकर्स एसोसिएसनले धितोपत्र व्यवसायी नियमावलीका ६ वटा नियम संशोधनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष प्रस्ताव पेस गरेको छ।...