विगतका वर्षहरुको तुलनामा अहिले देसको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि लिएको कर्जा विस्तार लक्ष्य पूरा गर्न बैंकहरू असमर्थ हुने बैंकरहरूले संकेत गरेका छन्।...
नेपालको वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयाँले घटेको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ ।...
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिप्रति निजी क्षेत्रले असन्तुष्टी व्यक्त गरेका छन ।...
नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ ।...
नेपाल निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् नीतिगत दर घटाउने घोषणा गरेको छ । हाल ७ प्रतिशत रहेको नीतिगत दर घटाउँदै राष्ट्र बैंकले ६.५ प्रतिशत बनाउने निर्णय गरेको छ ।...
निर्माण व्यवसायीहरुले विभिन्न आयोजना निर्माणको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति ‘पास’ गर्न आगामी आइतबार बिहानका लागि सञ्चालक समिति (बोर्ड) बैठक आह्वान गरेको छ।...
छिमेकी मुलुक भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ ।
दुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयु) बीच साढे १० अर्ब रुपैयाँभन्दा बढीको अनुदान सम्झौता भएको छ ।...
चालू आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् ।...
निजी क्षेत्रको संघिय प्रतिनिधीमुलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समिति सभापतिमा अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गठित समितले पूर्णता पाएको छ ।...
व्यवसायी दीपक मल्होत्राले बुधबार राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको दाबी गरेका छन्।...
आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ ।
उद्योग विभागले निर्यातमा नगद अनुदान दिने भन्दै उद्योगी–व्यवसायीलाई प्रक्रिया सुरु गर्न अनुरोध गरेको छ ।...
सरकारको भन्सार राजस्व लक्ष्यको आधा मात्रै संकलन हुँदा गत आर्थिक वर्ष (आव) २०७९/८० मा मुलुकको समग्र राजस्वमा ठुलो खाल्टो परेको छ ।...
सोमबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै विभिन्न वस्तु तथा सेवामा नयाँ कर कार्यान्वयन भएको छ ।
निर्माण व्यवसायीहरूको राष्ट्रिय भेला आगामी ५ साउनमा हुने भएको छ ।
नेपालबाट मुलुक बाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा शोधनान्तर स्थिति २ अर्ब २९ करोड रुपैयाँले बचतमा पुगेको छ ।...
निर्माण आयोजनामा ठेक्काको म्याद थप्ने गरी गत बिहीबार नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको सूचनाप्रति निर्माण व्यवसायीले असन्तुष्टी व्यक्त गरेका छन् ।...
अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै सम्झौता नगरिकन राजस्वको लक्ष्य भेटाउन आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।...
राष्ट्रिय योजना आयोगले १६औं योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमुलक संस्थाहरुसँग छलफल गरि सुझाव दिएको छ।...
आर्थिक स्थायित्वका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच सहकार्य हुने भएको छ ।