logo
Monday, 16 June 2025, 2:04:06 pm

महाराजगञ्जमा पनि सानिमा बैंकको शाखा  

सानिमा बैंक लिमिटेडले काठमाण्डौंको महाराजगंजमा ४६ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको छ । शाखा कार्यालयको समद्घाटन...

07-07-17

बैंकहरुमा सातामै आयो २० अर्ब रुपैयाँ निक्षेप

लामो समयदेखि स्थिर रहेको निक्षेप र कर्जाको बृद्धि ह्वात्तै बढेको छ । एक सातामा बाणिज्य बैंकहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको छ...

07-07-17

नेप्सेमा प्राइम कमर्सियलको ५३ लाख २८ हजार कित्ता सेयर सूचिकृत

शुक्रबार मात्रै प्राइम कमर्सियल बैंकको ५३ लाख २८ हजार ७२१ कित्ता सेयर सूचिकृत भएको छ । बिराट लक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक...

07-07-17

कन्काई विकास बैंकको ३२ लाख कित्ता हकप्रद सेयर निष्कासन

कन्काई विकास बैंक लिमिटेडले ३२ लाख १० हजार कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले प्रति कित्ता एक सय रुपैयाँ दरले एक कित्ता...

07-07-17

सहयोगी विकास बैंकको सेयर लिलामीमा 

सहयोगी विकास बैंकले असार २९ गतेदेखि साधारण समूहको १६ हजार ३८६ कित्ता सेयर लिलामीमा राख्ने भएको छ । बैंकले जेठ १ गतेदेखि असार...

07-07-17

आज लक्ष्मी बैंकको लिलामीे सेयरमा आवेदन गर्ने अन्तिम दिन

लक्ष्मी बैंकले निष्कासन गरेको लिलामीको सेयरमा आवेदन गर्ने म्याद आज सकिँदैछ । बैैंकले सर्वसाधारण तर्फको तीन लाख ९४ हजार ९३९ कित्ता...

07-07-17

आठ अर्ब पुग्यो नेपाल बैंकको पुँजी

चालु आवभित्र क वर्गका सबै वाणिज्य बैंकलाई चुक्ता पुँजी आठ अर्ब पु¥याउन नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिपालना गर्नेमा नेपाल बैक...

06-07-17

एनआईसी एसिया बैंकको नयाँ शाखा कालिकोटमा

एनआईसी एसिया बैंकको नयाँ शाखा कालिकोटको खडाचक्र नगरपालिका मान्मामा संचालनमा आएको छ । एक समारोहका बिच खडाचक्र...

06-07-17

सिन्धु विकास बैंकलाई ८० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्डले सिन्धु विकास बैंकलाई ८० प्रतिशत (१० बराबर ८ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ...

06-07-17

एकैसाथ आशा लघुवित्तले खोल्यो चार नयाँ शाखा

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरुको स्थापना गरेको छ । स्थापना गरिएको शाखा कार्यालयहरुमा...

06-07-17

गण्डकी र फेवा विकास बैकको एकिकृत कारोबार सुरु

पोखरामा स्थापित फेवा विकास बैक र गण्डकी विकास बैक एक आपसमा मर्ज भएर गण्डकी विकास बैकको नामबाट सञ्चालनमा आएको छ...

06-07-17

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन 

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको विहीबारबाट नेप्सेमा कारोबार खुलेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले एक्वायर गर्ने सम्झौता गरेपछि...

06-07-17

सानिमा बैंकको लिलामी सेयर किन्ने आज अन्तिम मौका

सानिमा बैंकले गत असार १५ गतेदेखि लिलामी खुला गरेका सेयरमा आवेदन गर्ने विहीबार अन्तिम मौका रहेको छ । बैंकले आज कार्यालय समयभित्र...

06-07-17

सिटिजन्स बैंकको लिलामी सेयर किन्ने आज अन्तिम मौका

सिटिजन्स बैंकले गत असार १५ गतेदेखि लिलामी खुला गरेका सेयरमा आवेदन गर्ने विहीबार अन्तिम मौका रहेको छ । बैंकले आज कार्यालय...

06-07-17

सहयोगि विकास बैंकको १६ हजार सेयर लिलामीमा

सहयोगी विकास बैंक लिमिटेडले १६ हजार ३६८ कित्ता साधारण समूहतर्फको सेयर लिलामीमा राखेको छ ।यो बैंकले यही जेठ २ गतेबाट असार...

05-07-17

इन्भेष्टमेन्ट र एस डेभलपमेन्टको असार २९ बाट एकिकृत कारोबार

नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई गाभेर असार २९ गते देखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । एस गाभ्न इन्भेष्टमेन्टलाई गत...

05-07-17

एफपीओ ल्याउन शिखर इन्स्योरेन्सलाई बन्देज

शिखर इन्स्योरेन्सले तत्काल थप नयाँ साधारण शेयर अर्थात एफपीओ जारी गर्न नपाउने भएको छ । धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता तथा...

05-07-17

वित्तीय साक्षरता अभियानलाई तीव्र पार्दैः नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता अभियानलाई तीव्र पार्ने छ । प्रत्येक स्थानीय तहमा बैंकहरुको शाखा पुर्याएर मात्रै नहुने भएकाले गाउँगाउँमा साक्षरता...

05-07-17

सेञ्चुरी बैंकलाई सेती फाइनान्स प्राप्तिको लागि सैद्धान्तिक सहमति प्राप्त

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेती फाइनान्सको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति (एलओआई) प्राप्त गरेको छ...

05-07-17

बैंकिङ करोबारबाट नेपाल बहुदेश्यीय सहकारी प्रतिबन्ध

नेपाल राष्ट्र बैंकले झापाबाट सञ्चालनमा रहेको नेपाल बहुदेश्यीय सहकारी संस्थालाई यसअघि दिइएको सिमित बैंकिङ कारोबार गर्न इजाजत रद्द...

05-07-17

लमजुङमा भूकम्पपीडितको रकम बैंकले काटेको खुलासा

लमजुङ जिल्लामा भूकम्पपीडितको रकम बैंकले काटेको खुलेको छ । भूकम्प प्रभावितलाई बैंक खातामार्फत अनुदान वितरणका क्रममा रकम...

05-07-17

१ सय १२ स्थानीय तहमा बैंकका शाखा पुर्याउन गाह्रो

मुलुकका १ सय १२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खोल्न गाह्रो हुने देखिएको छ । हालसम्म बैंकका शाखा नपुगेको ३ सय ३२ स्थानीय तहमध्ये...

04-07-17

सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गर्दै

सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि बैंकले आगामी असार २७ गते कम्पनीको बुक...

04-07-17

नेरुडे लघुवित्तको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

नेरुडे लघुवित्तले असार १३ देखि लिलामीमा राखेको संस्थापक र सर्वसाधारण समूह गरी एक लाख आठ हजार ७३६ कित्ता सेयरमा आवेदन गर्ने...

04-07-17

६ संस्थाको हकप्रद असारमा खुल्ने

असारको बाँकी दुई सातामा ६ संस्थाले हकप्रद सेयर जारी गर्दैछन् ।असार २५ गते आइतवार अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८...

04-07-17

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : artharabyapar@gmail.com

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.