logo

फेसबुकले आज लण्डनमा खोल्यो नयाँ कार्यालय, ८ सय जना कर्मचारी माग

    1182   पटक पढिएको


  १८ मंसिर / अर्थ र व्यापार - लण्डन । सामाजिक सञ्जाल कम्पनी फेसबुकले आज बेलायतको लण्डनमा नयाँ कार्यालय खोलेको छ । यहाँ कम्पनीको अमेरिकाबाहिरकै सबैभन्दा ठुलो इञ्जिनियरिङ सेन्टर हुनेछ । कम्पनीको यो कार्यालय शहरको पश्चिमान्त क्षेत्रको अक्सफोर्ड सडकको नजिक छ । यसमा करीब ८ सय वटा तहका लागि जागिरको अवसर पनि खुल्दैछ । जसको आधा क्षेत्र इञ्जिनियरिङसँग सम्बन्धित छ ।
फेसबुकले १० वर्षपहिले यहाँ दर्ता गरेको थियो । कम्पनीका अनुसार नयाँ कार्यालयमा स्थानीय स्तरबाट अर्को वर्षसम्म २३ सय जना कर्मचारी भर्ना गर्नेछ ।  कम्पनीका उपाध्यक्ष (यूरोप, पश्चिमी एशिया तथा एशिया) निकोल मेन्डलशनले ब्रिटेनको प्रेस एसोसिएशनलाई भने, ‘पछिल्लो एक दशकमा यो देश फेसबुककव यात्राको निकै ठुलो हिस्सा बनेको छ । अब हामी ब्रिटेनका लागि अझै अधिकरुपमा प्रतिबद्ध छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।