logo

आइतबार सेयर बजार ४० अंकले घट्यो, ४ अर्ब ६२ करोडको कारोबार 

    1033   पटक पढिएको

१२ पुस/अर्थ र व्यापार– आइतबार सेयर बजार परिसूचक नेप्से ३९. ९ अंकले घटेर १९९८ बिन्दुमा बन्द भएको छ ।

यसअघि दैनिक ६ अर्बको हाराहारीमा कारोबार हुँदै आएकोमा आज ४ अर्ब ६२ करोडको बारोबार भएको छ ।

आज बैंकिङ २३, ब्यापार ७, होटल ९३, विकास बैंक १०, जलविद्युत ३०, फाइनान्स ५, निर्जीवन बीमा २३८, उत्पादन ४६, अन्य ४३, माइक्रोफाइनान्स ४१, जीवन बीमा ५१९ अंकले घटेका छन् । 

आईतबार नारायणी विकास बैंकको मूल्य ९.८ प्रतिशतले बढेको छ । सिन्धु विकास बैंकको मूल्य ४ प्रतिशतले घटेको छ । त्यस्तै सोल्टी होटलको मूल्य ५.८५ र विशाल बजार कम्पनीको मूल्य ५.५ प्रतिशतले घटेको छ । 

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्बाधिक ६५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रोमा नविल बैंकको ३९ करोड रुपैयाँको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।