logo

साउथ डब्लिन फूड फेस्टिभल सम्पन्न

    4358   पटक पढिएको


२१ आषाढ/अर्थ र व्यापार–  नेपाल आयरल्याण्ड सोसाइटीको अग्रसरता र साउथ डब्लिन काउन्टी काउन्सीलद्धारा आयोजित साउथ डब्लिन फूड फेष्टिभल रातीफनहम क्यासल पार्क डब्लिनमा सम्पन्न भएको छ ।

८ अजार भन्दा बढी स्थानियले सहभागिता जनाएको उक्त फूड फेष्टिभल डब्लिनमा अत्याधिक मात्रामा सहभागी हुने कार्यक्रम मध्ये एक भएको छ । 

धेरै देशहरूको स्टल बीच नेपाली हस्तशिल्पका स्टल जस्तै पास्मिना शल, हेण्डमेड व्याग जस्ता परम्परागत सामाग्रीहरु फेष्टिभलमा प्रमुख आकर्षण केन्द« बनेको थियो ।

नेपाल पर्यटन बोर्डले नेपाली खानेकुरा र संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले राखिएको स्टलमा आलु साँधेको, राजमा, भेडाको छोएला जस्ता नपाली खानेकुराहरुलाई अवलोकनकर्ताहरुले निकै रुचाईएको थियो । साथै फेष्टिभलमा आएका अवलोकनकर्ताहरुले नेपाली रंगीन हस्तशिल्पका सामाग्रीहरुको पनि प्रशंशा गरेका छन् । 

फेष्टिभलमा एनआरएन आयरल्याण्डले हजारौ दर्शकहरुको सामु नेपाली सांस्कृतिक नृत्य प्रदर्शन गरेकाृ्े थियो । 

नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दिपेशमान शाक्यले नेपाली खाना, संस्कृतीको तथा हस्तशिल्पको प्रवद्र्धनको लागि फेष्टिभल अत्यन्तै महत्वपुर्ण र सहयोगी भएको बताए । भविष्यमा पनि यस्ता कार्यक्रमहरुमा सहभागी भई नेपालको कला र संस्कृतीको प्रवद्र्धनमा लागिपर्ने बताए । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।