logo

बुटवलमा २५ करोडको लगानीमा आरम्भ रिसोर्ट सञ्चालनमा

    1379   पटक पढिएको

२२ आषाढ/अर्थ र व्यापार– लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै बुटवलमा २५ करोड लागतमा आरम्भ रिसोर्ट सञ्चालनमा आएको छ । 

आरम्भ ग्रुप अफ हस्पिटालिटी अन्तर्गत १ सय ४० जनाको संयुक्त लगानीमा पब्लिक कम्पनीअन्तर्गत आफ्नै स्वामित्वको करिब ४ बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालन आएको हो । 

रिसोर्टको उद्घाटन प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री लिला गिरिले गरे । आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गर्दै बुटवल उपमहानगरपालिका १३ ढबाहामा सञ्चालनमा आएको आरम्भ रिसोर्टले ४७ जनालाई रोजगार दिएका छन् । 
मन्त्री गिरीले लुम्बिनी आउने पर्यटकलाई बुटवलको ऐतिहासिक जितगढि किल्लासम्म ल्याउने योजना प्रदेश सरकारको रहेको भन्दै यस्ता रिसोर्टले पर्यटकलाई आर्कषक सुविधा दिनुपर्ने वताए ।

७५ कठ्ठा जग्गामा रहेको कम्पनीले निकट भविष्यमानै कलेज र ४५ बेडेका लजका लागि दुई वटा अलग अलग भवन बनाउने योजना रहेको रिसोर्टका सञ्चालक गोपाल पाण्डेले जानकारी दिए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।