logo

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसीएसनको अध्यक्षमा घिमिरे निर्वाचित 

    767   पटक पढिएको

५ मंसिर /अर्थ र व्यापार – नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसीएसनको अध्यक्षमा नानीराज घिमिरे निर्वाचित भएका छन् । एसोसीएसनको २०औं वाार्षिक साधारण सभामा उनका प्रतिस्पर्धी रामकृष्ण प्रसार्इंलाई उछिन्दै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । 
सोही निर्वाचनबाट एसोसीएसनको उपाध्यक्षमा रुद्ध न्यौपाने निर्वाचित भएका छन् । न्यौपाने रन सुज इन्डस्ट्रिजका सञ्चालक हुन । यसैगरी, एसोसिएसनको महासचिव पदमा ज्ञानेन्द्रप्रसाद दाहाल निर्वाचित भएका छन् । उनले प्रतिपक्षि ऋषिराज घिमिरेभन्दा ४१ मत बढी ल्याई महासचिवमा निर्वाचित भएका हुन् । यसैगरी, संघको सदस्यहरूमा राजन गौतम, अशोककुमार श्रेष्ठ, निर्मल भट्टराई, अनुप मानन्धर, केशरबहादुर प्रधान, फशपत शाह, त्रिलोक श्रेष्ठ, जीवनकुमार श्रेष्ठ र शंकरकुमार गौतम निर्वाचित भएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।