logo

आज लक्ष्मी बैंकको लिलामीे सेयरमा आवेदन गर्ने अन्तिम दिन

    1339   पटक पढिएको

२३ असार / अर्थ र व्यापार – लक्ष्मी बैंकले निष्कासन गरेको लिलामीको सेयरमा आवेदन गर्ने म्याद आज सकिँदैछ । बैैंकले सर्वसाधारण तर्फको तीन लाख ९४ हजार ९३९ कित्ता सेयर हकप्रदमा विक्री नभएपछि लिलामीमा राखेको हो ।

लक्ष्मी बैैंकले गत बैशाख ३ देखि जेठ ७ गतेसम्म शतप्रतिशत अर्थात तीन करोड १५ लाख ९० लाख कित्ता हकप्रद निष्काशन गरको थियो । बैंकको लिलामीको सेयरको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताले लक्ष्मी क्यापिटल नयाँ बानेश्वरमा असार २३ गते १ बजेभित्र बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्युनतम एक सय कित्ता र त्यसमाथि १० ले भाग जाने गरि एक सय रुपैयाँ भन्दा बढि मूल्यमा तोकेर बोलकबोल आवेदन दिन सकिने छ ।

बैंकको हकप्रदपछि चुक्ता पूँजी ६ अर्ब ३१ करोड ८० लाख रुपैयाँ पुगेको छ । बैंकको असार १३ गते सम्पन्न साधारणसभाले १८.२९ प्रतिशत बोनस पारित गरेपछि बैंकको चुक्ता पूँजी सात अर्ब ४७ करोड ३७ लाख रुपैयाँ पुगेको छ । लिलामीमा सेयर पाउने लगानीकर्ताले समेत बोनस प्राप्त गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।