logo

सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत नियुक्तको बिषयमा विवाद

    1145   पटक पढिएको

३ असार / अर्थ र व्यापार - सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठको नियुक्तीलाई लिएर लफडा परेको छ । बैंकको संचालक समितिको बैठकले असार २ देखि लागु हुने गरेर निरज श्रेष्ठलाई सिइओ पदमा नियुक्त गरेको थियो । तर,संचालक समितिमा सर्वसम्मत तरिकाबाट सिइओ नियुक्त नगरिएको भन्दै संचालक समितिमा विवाद रहेको छ ।

सनराइज बैंकले नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाउदै विशेष कारणवश श्रेष्ठ सिइओको रुपमा काम गर्ने दिन केही समय पछाडि सरेको जानकारी दिएको छ ।श्रेष्ठलाई संचालक समितिको सर्वसम्मत रुपमा सिइओ नियुक्त गरेको सनराइज बैंकले पठाएको पत्रमा उल्लेख छ । बैंकका संचालक समितिका अध्यक्ष मोतिलाल दुगडले एक्लौटी गरेको भन्दै संचालक सदस्य सैलेन्द्र गुरागाँई विरोधमा छन् ।

जसको कारण सोमबारदेखि पदभार ग्रहण गर्नुपर्ने श्रेष्ठले सिइओको जिम्मेवारी समाल्न सकेनन् । सनराइज बैंकको संचालक समितिमा विगतमा पनि लफडा हुँदै आएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।