logo
Saturday, 14 June 2025, 10:17:27 am

रिलायवल डेभलपमेन्ट बैंक ग्लोबल आइएमइमा समाहित हुने

    1093   पटक पढिएको

२९ जेठ / अर्थ र व्यापार-ग्लोबल आइएमइमा रिलायवल डेभलपमेन्ट बैंक समाहित हुने भएको छ । समाहित हुन रिलायबल बैंकले असार ९ गते बिशेष साधारणसभा बोलाएको छ ।

बैंकको बिशेष साधारणसभाले ग्लोबल आइएमई बैंकसँग एक्विजिसनका लागि मुल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात स्वीकृत गर्नेछ ।

यसैगरी मिसन डेभलपमेन्ट बैंकको सातौं बार्षिक साधारणसभाको लागि असार १५ देखि २६ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले असार २६ गते साधारणसभा गर्ने भएको छ ।   

बैंकले चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर दिने निर्णय गर्ने छ । बैंकको हालको चुक्ता पूँजी १९ करोड ४९ लाख २५ हजार रुपैयाँ छ । 
संचालक समितिले प्रस्ताव गरेबमोजिम २२ प्रतिशतबाट हुन आउने ४ करोड २८ लाख ८३ हजार ५०० रुपैयाँ बोनस शेयर बितरण गर्न साधारणसभाबाट स्वीकृति लिने छ ।

बैंकले कर प्रयोजनको लागि २२ लाख ५७ हजार २६ रुपैयाँ नगद लाभांश रकम स्वीकृत गर्नेछ ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।