logo
Tuesday, 17 June 2025, 9:38:31 am

नेपाल क्रेडिट एन्ड कमर्स बैंकको २७ करोड ६० लाख रुपैयाँले नाफा बृद्धि

    997   पटक पढिएको

२६ बैशाख /अर्थ र व्यापार - नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले चैत मसान्तसम्मा १ अर्ब १६ करोड ४० लाख  खुँद मुनाफा कमाएको छ । यो बैंकको यस्तो नाफा गत आवको सोही अवधिसम्ममा ८८ करोड ८० लाख रुपैयाँ थियो । यो बैंककले चालू आवको पछिल्लो त्रैमासमा कमाएको नाफा भने ४३ करोड ५३ लाख ४३ हजार छ । यो बैंकले यो अवधिसम्म कमाएको नाफा अघिल्लोवर्षको सोही अवधिसम्मको तुलनामा २७ करोड ६० लाख रुपैयाँले नाफा बढेको छ । 

यो बैंकको व्याज आम्दानी चालू आवको पछिल्लो त्रैमासमा १ अर्ब ९९ करोड रुपैयाँ छ । यस्तो आम्दानीमा व्याज वापतको खर्च १ अर्ब २१ करोड रहेको छ भने खुँद व्याज आम्दानी ७८ करोड ५० लाख रहेको पनि उल्लेख छ । यो बैंकले यो अवधिसम्ममा ६१ अर्ब ४५ करोड रुपैयाँ खुँद निक्षेप संकलन गरेर ५६ अर्ब ८० करोड रुपैयाँको कर्जा प्रवाह गरेको छ । यसको पुँजीकोष १४.८४ प्रतिशत, खराब खर्ब अनुपात ३.२६ प्रतिशत, सीडी रेसियो ७६.६१ प्रतिशत छ ।

बार्षिक औषत व्याजदर ३.१७ प्रतिशत रहेको छ ।यसको प्रतिशेयर अम्दानी २४ रुपैयाँ २७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ६६ पैसा रहेको पनि उल्लेख छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।