logo

एनसीसी बैंकको निक्षेप ६ महिनादेखि घट्दो, ऋण बढाउँदा नाफा ७५ करोड ६३ लाख

    874   पटक पढिएको

२६ माघ / अर्थ र व्यापार - नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको निक्षेप क्रमिक रुपमा घट्न थालेको छ। असार मसान्तसमा ६७ अर्ब रहेको बैंकको निक्षेप असोजमा ६६ अर्ब हुँदै अहिले पुस मसान्तमा ६३ अर्ब ६१ करोडमा झरेको छ।

निक्षेप घटेपनि ऋण बिस्तार गरेका कारण बैंकले नाफा बढाएको छ। बैंकको ऋण एक बर्षमा ४ अर्बले ब९र ६४ अर्ब ८९ करोड पुगेको छ। दोस्रो त्रैमासमा मात्रै बैंकको निक्षेप २ अर्ब ४० करोडले घट्दा ऋण एक अर्ब ६८ करोडले बढेको छ।

बैंकको नाफा पुससम्म २.२२ प्रतिशतले बढेको छ। तर कात्तिकदेखि पुससम्म मात्रै हेर्ने हो भने बृद्धि दर ३३.७१ प्रतिशत छ अर्थात ६ महिनामा ७५ करोड रुपैयाँ नाफामध्ये पछिल्लो तीन महिनाको हिस्सा ४१ करोड ६० लाख रुपैयाँ छ।

बैंकले खराव ऋणको मात्रा पनि घटाएको छ। ३.५३ प्रतिशतबाट २.८२ प्रतिशतमा झारेको छ। स्प्रेड ५.३८ प्रतिशतबाट ५.१८ प्रतिशतमा झरेको छ। बैंकको आधार दर १०.८७ प्रतिशतबाट १०.५८ प्रतिशतमा आएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।